मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

शत्रुघ्न सिन्हा शाश्वतधाममा

बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका नेता शत्रुघ्न सिन्हाले दुम्कौलीस्थित शाश्वतधाममा आएर पूजा गरेका छन् । चार दिनअघि काठमाडौं आएका उनी बुधबार हेलिकप्टरमा आएर शाश्वतधाममा करिब ४५ मिनेट रहे । 

शत्रुघ्न सिन्हा शाश्वतधाममा

प्रियंकाको नयाँ म्युजिक भिडियो सार्वजनिक

अभिनेत्री प्रियंका कार्कीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  फिल्मसँगै म्युजिक भिडियोमा उत्तिकै सक्रिय कार्कीको ‘कोहीले भन्छन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । 

प्रियंकाको नयाँ म्युजिक भिडियो सार्वजनिक

“स्वेच्छाचारी बन्दै” चलचित्र बोर्ड

फिल्मकर्मीहरूले एकातिर फिल्मकर्मी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्ने माग गर्दै आइरहेका छन् भने अर्कातर्फ बोर्ड स्वेच्छाचारी बन्दै जान थालेको आरोप पनि लगाइरहेका छन् ।

“स्वेच्छाचारी बन्दै” चलचित्र बोर्ड

सुमनका गीत

‘अच्छा लेकिन क्या बात’, ‘सिरीमा सिरी’, मेरो धडकन तिमी’, ‘कहिले ओराली झर्छ जिन्दगी’ जस्ता गीतहरूमार्फत श्रोतामनमा बसेका गीतकार सुमन श्रापित गीत संग्रहसहित आएका छन् ।

सुमनका गीत

बालुवाटारमा तीज उल्लास

खासमा उनलाई तीजको शुभकामनाका लागि स्टेजमा बोलाइएको थियो । तर, टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोलले कविता सुनाउन थालिन् । पछिल्लो पटक बढदो तडकभडकका कारण तीजको मौलिक पहिचान गुम्दै गएको भन्दै उनले कवितामै व्यंग्य कसिन् ।

बालुवाटारमा तीज उल्लास

निम्फ अवार्डमा १४ फिल्म

आदिवासी विषय, समाज र संस्कृतिमाथि बनेका नेपाली फिल्म केन्द्रित रहेर अमेरिकामा हुँदै आएको नेपाल आदिवासी फिल्म महोत्सव (निम्फ) का लागि ९ फिचर फिल्म, ३ सर्ट फिल्म र २ डकुमेन्ट्री छनोटमा परेका छन् ।

निम्फ अवार्डमा १४ फिल्म
भाद्र २६, २०७५

अनेक स्वरमा कलकत्ते काइँयो

लोकगायक एवं अभिनेता जयनन्द लामाका धेरै गीत रिमेक/रिमिक्स्ड गरिएका छन् । ‘डल्ली रेसम...’, ‘चुइँचुइँ चुइँकने जुत्ता...’, ‘आँखाको रमझम...’ लगायत उनका गीत नयाँ–नयाँ भर्सनमा आए । यीमध्ये सबैभन्दा बढी चल्यो, ‘कलकत्ते काइँयो...’ ।

अनेक स्वरमा कलकत्ते काइँयो

प्रदीप–जसिता ‘लभ स्टेसन’ मा

अभिनेता प्रदीप खड्काले ‘लिलीबिली’ मा अभिनेत्रीका रूपमा डेब्यु गर्ल जसिता गुरुङलाई को–एक्टर पाएका थिए । सोही जोडी ‘लभ स्टेसन’ मा पनि दोहोरिने भएको छ ।

प्रदीप–जसिता ‘लभ स्टेसन’ मा

माघमा आउँदै ‘सयकडा दस’

भ्रष्टाचारविरुद्धको ‘सयकडा दस’ माघ १८ देखि प्रदर्शनीमा आउने भएको छ । रामशरण पाठक निर्देशित फिल्म हास्यकलाकार मनोज गजुरेलको डेब्यु हो ।

माघमा आउँदै ‘सयकडा दस’