फिचर

Feature

अझै एल्भिस

किङ अफ रक एन्ड रोल । छोटकरीमा ‘द किङ’ मात्रै पनि । अर्थात् एल्भिस प्रिस्ले । उनलाई २० औं शताब्दीको विश्व संगीतमा सबैभन्दा धेरै महत्त्वपूर्ण योगदान दिएका व्यक्तित्वका रूपमा लिइन्छ ।

अझै एल्भिस
भाद्र १४, २०७४

अझै कुरिरहेछन् बेपत्ताका आफन्त

१० वर्षे सशस्त्र द्वन्द्वका बेला सरकार तथा माओवादी पक्षबाट थुप्रै बेपत्ता पारिए । उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ । राज्य तथा माओवादीले पनि अवस्थाबारे केही बताएका छैनन् । मुलुक शान्ति प्रक्रियामा पुगेको दशक बिते पनि बेपत्ताको अवस्था सार्वजनिक नहुादा र राज्यले पीडितलाई कुनै पनि क्षतिपूर्ति नदिँदा पीडित झनै पीडामा छन् ।

अझै कुरिरहेछन् बेपत्ताका आफन्त
भाद्र १३, २०७४

सडक खोइ ?

प्रदेशको निर्वाचन र संरचना बन्न बाँकी नै रहे पनि सरकारले यस वर्षको बजेटमा ८३ वटा सडकलाई प्रादेशिक नामकरण गरी विस्तृत डिजाइन, सर्वेक्षण, स्तरोन्नति र निर्माणको घोषणा गरेको छ ।

सडक खोइ ?

छोराको लोभले १३ सन्तान

रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ ।

छोराको लोभले १३ सन्तान

स्वरोजगारमा थारू महिला

भीमदत्त नगरपालिका १ भासीकी रमा चौधरी मुक्त कमैया परिवारकी सदस्य हुन् । केही वर्षअघिसम्म उनी श्रीमान्सँगै मजदुरी गरेर परिवारको गर्जो टार्थिन् ।

स्वरोजगारमा थारू महिला
भाद्र ११, २०७४

'म जस्तै कोही नफसुन्'

‘सोह्र बर्ष लाग्न लागेकी थिएँ । एसएलसी परीक्षा दोस्रो श्रेणीमा उतिर्ण भएपछि थप पढाइका लागि खर्च जुटाउन नसकिने बारे बाबु–आमाबीच गनथन भैरहँदा मनमा आत्यसका तरङ्गहरु दौडिरन्थ्यो ।’ उनले आफ्नो जीवनको सबैभन्दा दर्दनाक यात्राको सुरुवात गर्दै थिइन् ।

'म जस्तै कोही नफसुन्'
भाद्र १०, २०७४
भाद्र ९, २०७४

रिक्सा चलाएरै भएपनि स्नातकोत्तर पढ्ने धोको

रिक्साको पछाडिको नम्बर प्लेटमा लेखिएको छ, ‘अखिल नेपाल रिक्सा चालक मजदुर संघ’। रिक्सा नम्बर ९४ । सम्पर्क नम्बर ९८६१४९४३९५ । यो रिक्सा हो- धादिङका राम तामाङको । केहीदिनअघि दिउँसो ११ बजेतिर बसन्तपुरमा भेट्न बोलाउँदा उनले भने, ‘साहुले फोन गर्‍यो भने अहिले फेरि जानुपर्ने हुनसक्छ। के कुरा गर्ने हो छिट्टो गर्नुस् ।’ भर्खरै रिक्सा निकालेर उनी भेट्न आएका थिए । त्यसैले उनी अलि हतारमा पनि थिए ।

रिक्सा चलाएरै भएपनि स्नातकोत्तर पढ्ने धोको

पीडामा सहारा दिने हातहरु [तस्बिरसहित]

भनिन्छ, समस्या पर्दा छिमेकी नै चाहिन्छ । भिषण वर्षासँगै विराटनगरमा २७ साउन रातिदेखि आएको बाढीकापीडितहरुतर्फ सबैभन्दा पहिले छिमेकीहरुकै सहयोगी हात अघि बढ्यो । ७० वर्षीय किसान गिर्जानन्द यादवले सयजना बाढीपीडितलाई घरमा शरण मात्र दिएनन्, भोजनको प्रबन्ध समेत गरे । यादवको विराटनगर ८, हाटखोलाको अग्लो एवं सुरक्षित थलोमा आठकोठे पक्की घर छ ।

पीडामा सहारा दिने हातहरु [तस्बिरसहित]
भाद्र ३, २०७४

१८ सी.डी. ४ को यात्रा

मलाई उडेरभन्दा गुडेर यात्रा गर्न खुबै मन पर्छ । विद्यार्थी छँदैदेखि म देश–देशावर घुम्ने कुरामा निकै सोख राख्थें । सन् १९७९ मा २६ वर्षे उमेरमा म नेपाल आएको थिएँ, भारत हुँदै गाडी यात्रामा ।

१८ सी.डी. ४ को यात्रा