स्वास्थ्य

Health

चिकित्सक संघ डा.केसीको समर्थनमा

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवाका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई जुम्लामा सामान्य स्वास्थ्य परीक्षण गराउनमा सरकारले बन्देज लगाएको जनाउँदै भर्त्सना गरेको छ । 

चिकित्सक संघ डा.केसीको समर्थनमा

घुँडाको पीडा: सामान्य शल्यक्रियापछि हराउन सक्छ

उठ्दा वा बस्दा घुँडा दुख्छ ? हिँडदा पो पीडा हुन्छ कि ? यस्तो हुन्छ भने तपाईंको घुँडाको कार्टिलेज पातलो भएको हो । कार्टिलेज भित्रभित्रै घिसिँदाघिसिँदा पातलो हुँदै जान्छ । अनि खाली ठाउँ (ग्याप) कम भएर खुट्टा बांगोटेढो हुन्छ अनि दुख्छ ।

घुँडाको पीडा: सामान्य शल्यक्रियापछि हराउन सक्छ

रजोनिवृत्तिपछि क्यान्सरको जोखिम घटाउन भिटामिन ‘डी’

खानपान वा अन्य उपायले भिटामिन ‘डी’ को मात्रा बढाउँदा रजोनिवृत्तिपछि हुने स्तन क्यान्सरको जोखिम कम हुन सक्छ ।

रजोनिवृत्तिपछि क्यान्सरको जोखिम घटाउन भिटामिन ‘डी’

फ्लाइटको क्रु मेम्बरलाई क्यान्सर हुने आशंका बढी

हालैको एउटा अध्ययनमा दाबी गरिएअनुसार, फ्लाइटमा क्रु मेम्बरलाई क्यान्सर हुने खतरा औसतभन्दा धेरै बढी हुन्छ ।

फ्लाइटको क्रु मेम्बरलाई क्यान्सर हुने आशंका बढी

धार्मिक प्रवृत्तिका व्यक्ति नास्तिकभन्दा चार वर्ष बढी बाँच्छन्

नास्तिक अर्थात् धर्ममा रुचि नराख्ने व्यक्तिको तुलना धार्मिक प्रवृत्तिका व्यक्ति औसत रूपमा चार वर्ष बढी बाँच्छन् ।

धार्मिक प्रवृत्तिका व्यक्ति नास्तिकभन्दा चार वर्ष बढी बाँच्छन्

जसको साथी बढी, उसकै मस्तिष्क बढी फिट

एउटा अनुसन्धानअनुसार, बढी साथी हुनाले र सामाजिक दायरा बढ्नाले मस्तिष्कमा उमेरको असर ढिलो पर्ने गर्छ, दिमाग सुरक्षित रहन्छ र जीवनस्तरमा सुधार आउँछ ।

जसको साथी बढी, उसकै मस्तिष्क बढी फिट

जामुन

अहिले तराईमा जामुनको मौसम छ । गर्मी र वर्षा याममा हुने मौसमी फल जामुन खानामा स्वादिष्ट मात्र हुँदैन यसमा थुप्रै प्रकारका औषधीय गुणसमेत पाइन्छन् । यो फल नियमित खाँदा थुप्रै रोगसँग लड्ने क्षमता प्राप्त हुन्छ ।

जामुन
असार १४, २०७५

केटा-केटीहरुमा टाउको दुख्ने समस्या

सायदै यस्तो कुनै व्यक्ति होला जसलाई जीवनमा कहिलै टाउको नदुखेको होस् । प्रत्येक व्यक्ति आफ्नो जीवनमा एक न एक पटक टाउको दुख्ने समस्याबाट अवश्य पनि गुज्रिएको हुन्छ । वास्तवमा टाउको अरु कुनै रोगको कारणले दुख्ने गर्दछ । जसलाई अग्रेजीमा 'हेड्एक' भनिन्छ । 

केटा-केटीहरुमा टाउको दुख्ने समस्या
असार १३, २०७५
असार ११, २०७५

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तेस्रो पटक कलेजो प्रत्यारोपण

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तेस्रो पटक कलेजो प्रत्यारोपण गरेको छ । शल्य चिकित्सामा कलेजो प्रत्यारोपणलाई जटिल मानिन्छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तेस्रो पटक कलेजो प्रत्यारोपण