उपत्यका

National

अवैध खानी सञ्चालन: व्यवसायीकै पक्षमा कार्यविधि

लामो समयदेखि विवादमा रहेका ललितपुरको लेले, नल्लु क्षेत्रका खानी मापदण्डविपरीत भए पनि नियमित सञ्चालनमा छन् । २०६९ मा लेलेका १२ वर्षीय अर्जुन नगरकोटीको नल्लुमा सञ्चालित खानीको ढुंगाले लागेर मृत्यु भयो । मृतकका परिवारले ६ वर्ष बितिसक्दा पनि क्षतिपूर्ति भने पाएका छैनन् ।

अवैध खानी सञ्चालन: व्यवसायीकै पक्षमा कार्यविधि

प्रभावकारी भएन भर्ना अभियान

सरकारले सञ्चालन गरेको दोस्रो चरणको विशेष भर्ना अभियान प्रभावकारी हुन सकेको छैन । गत वैशाखमा सञ्चालित अभियानमा ६० हजार बालबालिका छुटेको भन्दै प्रधानमन्त्री कार्यालयले दोस्रो कार्यक्रम घोषणा गरेको थियो ।

प्रभावकारी भएन भर्ना अभियान

बुबाबाटै बलात्कृत

वनको बीचमा सुनसान ठाउँ । कोडु खोलाबाट पूर्वपट्टि २ सय मिटर ठाडो उकालो चढेपछि एकतले दुइटा घर छन् । दक्षिणपश्चिम क्षेत्रको घरमा छोरा–बुहारी सुत्थे । अर्कोमा आमा छोरी सुत्थिन् । भूकम्पले २ तले घर धराप बनेपछि एक तलामा बनाइएको घरमा साताअघि कसैले नसोचेको घटना भयो ।

बुबाबाटै बलात्कृत

इन्द्रजात्राको लिङ्गो काट्न हिँडे मानन्धर टोली

हनुमानढोका दरबारभित्रको नासलचोकमा मंगलबार बिहान मानन्धर समुदायको बाक्लो भीडभाड थियो । टाउकोमा सेतो फेटा बाँधेर जम्मा भएका मानन्धर समुदायकबाहेक सर्वसाधारणको पनि भीड थियो ।

इन्द्रजात्राको लिङ्गो काट्न हिँडे मानन्धर टोली
भाद्र २६, २०७५

डिप्रेसनले आत्महत्या

डिप्रेसनका कारण आत्महत्या बढ्दो छ । नेपाल प्रहरीका अनुसार नेपालमा दैनिक १५ जनाले आत्महत्या प्रयास गरिरहेका छन् । यसका कुनै उमेर समूह भन्ने किटान छैन । सबै उमेर समूहका मानिसलाई डिप्रेसनले आत्महत्यासम्म पुर्‍याएको छ ।

डिप्रेसनले आत्महत्या

बालिकाले बनाए सिड प्रतिवेदन

महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि (सिड) समितिमा पठाउने द्देश्यले नेपाली बालिकाले छायाँ प्रतिवेदन तयार गरेका छन् ।

बालिकाले बनाए सिड प्रतिवेदन
भाद्र २५, २०७५

बेवारिसे राख्न ‘बा–आमा घर’

उनी लास देखेर डराउँदैनन् । बेवारिसे शवहरूमा आफ्नै हातले दागबत्ती पनि दिन्छन् । यस्ता फरक व्यक्ति हुन् महालक्ष्मी नगरपालिका–७ चाँगाथलीका विनयजंग बस्नेत । उनले अहिलेसम्म १ सय ४५ वटा बेवारिसे शवको दाहसंस्कार गरिसकेका छन् ।

बेवारिसे राख्न ‘बा–आमा घर’

रानीपोखरी विवाद सुल्झिएन

रानीपोखरीको बालगोपालेश्वर मन्दिर विज्ञको सुझावविपरीत पुरातत्त्व विभागले पुनर्निर्माण सुरु गरेपछि उत्पन्न विवाद जटिल बन्दै गएको छ । प्रताप मल्लकालीन गुम्बज शैलीमा बनाउन माग गर्दै सम्पदा संरक्षण अभियन्ताले दबाब दिएपछि काम फेरि रोकिएको छ ।

रानीपोखरी विवाद सुल्झिएन
भाद्र २३, २०७५

अस्पतालमा बढ्यो चोरी

मंगलबार बिहान ४ बजे एक युवक थापाथलीस्थित प्रसूतिगृहको क्याबिनमा छिरे । उपचारका लागि एकजना मात्र राखिएको क्याबिनमा अपरिचित व्यक्ति पसेपछि बिरामीपक्ष एकछिन आत्तिए ।

अस्पतालमा बढ्यो चोरी

गुँला बाजामै बित्यो ३ दशक

ठेंचो न्ह्यछेँ टोलका ५५ वर्षीय जितगोविन्द्र महर्जनको पुर्खाले गुँला बाजा बजाउँदै आएको तीन शताब्दी भयो । उनको पुस्ताले मल्लकालदेखि न्ह्यछेँ दाफा (एक प्रकारको बाजा) खलकमा कजी (व्यवस्थापक) को जिम्मेवार सम्हाल्दै आएका छन् ।

गुँला बाजामै बित्यो ३ दशक