समाचार

News

कांग्रेस ‘कमजोर प्रतिपक्षी’

सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्‌मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको छ ।

कांग्रेस ‘कमजोर प्रतिपक्षी’

बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद : मन्त्री थममाया

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताएकी छन् । 

बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद : मन्त्री थममाया

संघीय कानुन पर्खंदै प्रदेश सरकार

कर्णाली मन्त्रिपरिषद्को साउन ६ गतेको बैठकले सार्वजनिक खरिद ऐनको मस्यौदा तयार पार्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सैद्धान्तिक सहमति दियो । निर्माण व्यवसाय, खरिद प्रक्रियामा देखिएका विकृति हटाउन प्रदेश सरकारका लागि यो कानुन नभई नहुने हो ।

संघीय कानुन पर्खंदै प्रदेश सरकार

जोशीको १५ दिन बिदा स्वीकृत

प्रधानन्यायाधीशका लागि अस्वीकृत भएको खबर आउँदा कामु प्रधानन्याधीश दीपकराज जोशी संवैधानिक इजलासको अध्यक्षता गरेर केही मुद्दा किनारा लगाइरहेका थिए । खाजा खाने समयमा न्यायाधीशहरूले उनको मलिन अनुहार देखेका थिए ।

जोशीको १५ दिन बिदा स्वीकृत

प्रतिकूल मौसमका कारण अवतरण नगरेरै फर्किन्छन् जहाज 

केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ ।

प्रतिकूल मौसमका कारण अवतरण नगरेरै फर्किन्छन् जहाज 

जनजातिका आवाज संसद्कै एजेण्डा बनाऔं : सभामुख महरा

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाजहरु संसद्कै एजेण्डा हुने गरी बौद्धिक बहसमा लैजान आग्रह गरेका छन् । 

जनजातिका आवाज संसद्कै एजेण्डा बनाऔं : सभामुख महरा

नेपाल-भारत व्यापार समस्या तत्काल समाधान गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत व्यापारका समस्या तत्काल समाधान गरिने आश्वासन दिएका छन् । उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले दुई देशबीचको व्यापार समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग  कुरा गर्ने बताए ।

नेपाल-भारत व्यापार समस्या तत्काल समाधान गर्छौं : प्रधानमन्त्री ओली

जलबिरेको पहिरो हटाएपछि मुग्लिनमा गाडी सञ्चालन [अपडेट]

पहिरो जाँदा अवरूद्ध नारायणगढ-मुग्लिन सडक शनिबार अपराह्न सवा पाँच बजेदेखि सञ्चालनमा आएको छ । जलबिरेमा पहिरो जाँदा दिउँसो पौने तीन बजेदेखि बाटो अवरूद्ध थियो । 

जलबिरेको पहिरो हटाएपछि मुग्लिनमा गाडी सञ्चालन [अपडेट]

सांसद धम्की घटना छानबिन गर्न समिति

प्रतिनिधिसभा सांसद निरु पालमाथि बन्दुक देखाएर धम्काउँदै मोबाइल लुटिएको घटना छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको नेतृत्वमा समिति गठन गरेको हो ।

सांसद धम्की घटना छानबिन गर्न समिति

संघ–प्रदेश टक्कर

प्रदेश २ को आन्तरिक मामिला मन्त्रालयले साउन ७ गते आठै जिल्लाका सीडीओलाई जन्मसिद्धका आधारमा नागरिकता बाँड्न निर्देशन दियो । तर, सीडीओहरूले यसबारे केन्द्रको राय बुझ्न गृह मन्त्रालयलाई पत्राचार गरे ।

संघ–प्रदेश टक्कर

अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर लैजान रोक

नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर उडान अनुमति असहज हुँदा पर्यटक समस्यामा पर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय नाकामा हेलिकप्टर लैजान रोक

सेनाको नयाँ अस्पतालमा सेवा सुरु

नेपाली सेनाले महांकालस्थित नवनिर्मित भवनमा छाउनी अस्पतालको दन्त र बाल चिकित्सा सेवा सञ्चालनमा ल्याएको छ । यससँगै उक्त भवनमा आकस्मिक र बहिरंग सेवा पनि सञ्चालनमा आउने भएको छ ।

सेनाको नयाँ अस्पतालमा सेवा सुरु

छोरा भित्र्याएर बुहारीको बिहे

वेदकोट–१० की रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो । आम्दानीको स्रोत नभएकाले खानलाउन धौधौ हुन थाल्यो ।

छोरा भित्र्याएर बुहारीको बिहे

मन्त्रिपरिषद् पूर्ण

प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी २५ सदस्यीय बनाएका छन् । प्रधानमन्त्रीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद् पूर्ण

एकदिवसीय अन्तर्राष्ट्रिय: पहिलो जित

नेपालले अन्तिम बलसम्म पुगेको खेलमा नेदरल्यान्ड्सलाई एक रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको छ । एमस्टलभिनस्थित भीआरए मैदानमा शुक्रबार दोस्रो खेलमा जित दर्ता गरेसँगै दुई खेलको शृंखला १–१ को बराबरीमा टुंगिएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय: पहिलो जित

जोशी न्यायाधीश हुनै ‘अयोग्य’

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको न्यायाधीश हुनसमेत योग्य नहुने गरी अस्वीकार गरेको छ । समितिले अस्वीकृत गर्न कारण र आधारसहित दिएका विषयवस्तुले न्यायाधीश रहिरहन उनको आधारभूत मापदण्डसमेत नपुग्ने ठहर्‍याएको छ ।

जोशी न्यायाधीश हुनै ‘अयोग्य’