वागमती

Pradesh-3

बाढीमा बगेका दम्पत्तीमध्ये पतिको शव भेटियो 

पैया खोलाको बाढीले बगाएका लिखु ५ नागदहका लिलाबहादुर तामाङको शव फेला परेको छ । सोमबार साँझ सँगै बगेकी उनकी पत्नी रणमाया तामाङ अझै बेपत्ता छिन् ।

बाढीमा बगेका दम्पत्तीमध्ये पतिको शव भेटियो 

घाइतेलाई सरकारीमा लैजाने निर्णय

राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई उपचारका लागि सरकारी अस्पतालमा पुर्‍याउने परिपाटी बसाउन चितवन जिल्ला प्रशासन सक्रिय भएको छ ।

घाइतेलाई सरकारीमा लैजाने निर्णय

खोलाले धान–खेत भयो बगर

रणजोर खोलाका दुवै किनारमा रहेका खेतमा लोभलाग्दो धानबाली बगाएको छ । खेत कहाँ थियो भन्ने हेक्कासमेत नहुने गरी बाढीले विनाश गरेपछि किसान चिन्तामा छन् ।

खोलाले धान–खेत भयो बगर
भाद्र ११, २०७५

सालकको खपटासहित एकजना पक्राउ

विश्वमै लोपोन्मुख सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमेश्वर नगरपालिका– ६ का ५३ वर्षीय होमबहादुर थापालाई सालकको खपटा बेच्न लाग्दा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए ।

सालकको खपटासहित एकजना पक्राउ

भारतीय सीमा बजार गएका प्रधानाध्यापक सम्पर्कविहीन

मोटरसाइकल मर्मतका लागि भारतीय सीमा बजार गएका कालिका मावि भलुवाजोरका प्रधानाध्यापक कृष्णबहादुर कार्की ४ दिन देखि सम्पर्कविहीन भएका छन् । 

भारतीय सीमा बजार गएका प्रधानाध्यापक सम्पर्कविहीन

बस भाडा बढी लिएको तीर्थयात्रीको गुनासो  

बसले बढी भाडा लिएको भन्दै धुन्चेबाट काठमाडौं फर्किन लागेका तीर्थयात्री आक्रोसित भएका छन् ।सदरमुकाम धुन्चेबाट काठमाडाैंसम्मको भाडा दोब्बर लिएको भन्दै गोसाइकुण्ड पुगेर फर्केका तीर्थयात्रीहरु आक्रोसित भएका हुन ।

बस भाडा बढी लिएको तीर्थयात्रीको गुनासो  

भालुको अाक्रमणबाट एक महिला घाइते 

भालुको अाक्रमणबाट विगु गाउँपालिका बुलुङखानीकी ५० वर्षीया विष्णुकुमारी श्रेष्ठ घाइते भएकी छन् ।चौरीलाई स्याहार गर्न घरबाट गोठतर्फ हिँडेकी उनलाई आइतबार साँझ भालुले आक्रमण गरेको थियो ।

भालुको अाक्रमणबाट एक महिला घाइते 

गाडीको ठक्करले मृत्युपछि ओखरपौवा तनावग्रस्त, पहिराेले प्रहरी टाेली बाटाेमै राेकियाे

ककनीगाउँपालिका–१ ओखरपौवामा फोहोर बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि उक्त क्षेत्र अहिले तनावग्रस्त बनेकाे छ ।

गाडीको ठक्करले मृत्युपछि ओखरपौवा तनावग्रस्त, पहिराेले प्रहरी टाेली बाटाेमै राेकियाे

ठडिँदै छ ह्योल्मो एकीकृत बस्ती

मध्यबर्खाको झमझम पानी सहेर यहाँका स्थानीय ह्योल्मो एकीकृत आवास निर्माण गर्न जुटेका छन् ।पहिरोले जिल्लाभर हाहाकार मच्चाइरहँदा यहाँको एकीकृत बस्ती निर्माण बर्खाले रोकिएको छैन ।

ठडिँदै छ ह्योल्मो एकीकृत बस्ती