गण्डकी

Pradesh-4

बाढीले पुल बगायो

लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।

बाढीले पुल बगायो

सडक बिग्रिएसँगै पर्यटक घटे

बर्खाले सडक बिगारेसँगै चक्रीय अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने पर्यटक घटेका छन् । यो वर्षको अप्रिलमा सबैभन्दा धेरै पर्यटक भित्रिएका थिए ।बाढीपहिरोले बाटो बिगार्दा यात्रा असजिलो र मौसम परिवर्तनले दृश्यावलोकन राम्रो नहुने भएकाले पर्यटक आगमन घट्छ ।

सडक बिग्रिएसँगै पर्यटक घटे

दुग्ध विकास विधेयक पारित

मन्त्रालयले नियुक्ति गर्ने उपाध्यक्षको उमेर र शैक्षिक योग्यता टुंगो नै नलगाई प्रदेशसभाको सोमबारको बैठकले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ ।

दुग्ध विकास विधेयक पारित

विपत्‌बाट वर्ष दिनमा ४ करोड क्षति

जिल्लाका विभिन्न भागमा वर्ष दिनमा विपत्का विभिन्न घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् भने १३ घाइते भएका छन् ।बाढीपहिरो, करेन्ट, असिनापानी, चट्याङ, हावाहुरी र आगलागीलगायत ५८ घटना भएका हुन् ।

विपत्‌बाट वर्ष दिनमा ४ करोड क्षति

अस्पताल भवन निर्माण अलपत्र

क्षमता विस्तार गर्दै ५० शय्याको हुने भनिएको म्याग्दी जिल्ला अस्पतालको भवन निर्माण अलपत्र परेको छ । निर्माण सम्झौता भएको १८ महिनामा भवनको जगको पनि काम पूरा नगरी ठेकेदार आउन छाडेपछि यस्तो भएको हो ।

अस्पताल भवन निर्माण अलपत्र

नवजात शिशुको हत्या

नवजात शिशुकाे हत्या आरोपमा लमजुङ प्रहरीले एक अधबैंसे महिलालाई पक्राउ गरेको छ । दूधपोखरी गाउँपालिका २, भुम्लीचोककी ४५ बर्षीया विष्णुमाया परियारले शिशु जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

नवजात शिशुको हत्या
श्रावण २१, २०७५

‘वन्डरफुल वालिङ’ बनाउन जुटे युवा 

वालिङ नगरपालिकालाई ‘वन्डरफुल वालिङ’ बनाउने उद्देश्यले यहाँका युवाहरु कसिएका छन् । उनीहरुले समूह बनाएर अभियान सुरु गरेका छन् । यहाँको पर्यटन सम्भावनालाई एकीकृत गर्दै कल्चर, नेचर र एड्भेन्चरको नयाँ नाम ‘वन्डरफुल वालिङ’ राखिएको छ । 

‘वन्डरफुल वालिङ’ बनाउन जुटे युवा 

प्रदेश दुग्ध विकास बोर्ड विधेयक: संशोधनबिनै पारितको तयारी

प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक संशोधनबिनै पारित हुने भएको छ । विधायन समितिले बोर्डका दुई काम थपेर विधेयकमाथिको प्रतिवेदन आइतबारको प्रदेशसभा बैठकमा पेस गरेको छ ।

प्रदेश दुग्ध विकास बोर्ड विधेयक: संशोधनबिनै पारितको तयारी

सस्तो र आकर्षक गहना

आठ वर्ष अघिसम्म रोजगारीको खोजीमा हिंडेकी ४६ वर्षीया कमला सुवेदीको यतिबेला मासिक ५० हजार रुपैयाँ कमाइ छ । महँगो खर्चेर सुनको गहना लगाउने महिलालाई सस्तो र आकर्षक गहना लगाउने बनाउन उनको अभियान सफल भएको छ ।

सस्तो र आकर्षक गहना

शैक्षिक गुणस्तरका लागि अक्षय कोष

बालबालिकाको पढाइमा गुणस्तर बढाउने अभियानका लागि स्थापित अक्षयकोषमा ६० लाख रुपैयाँ पुगेको छ । काठेखोला ८ को लेखानी माविका प्रधानाध्यपक खिमानन्द कंडेलका अनुसार कोषबाट बालबालिकालाई पोशाक, छात्रबृत्ति र शैक्षिक सामाग्री दिने गरिएको छ ।

शैक्षिक गुणस्तरका लागि अक्षय कोष

योजना सम्झौतामा कडाइ

मर्स्याङ्दी गाउँपालिकाले योजना सम्झौता र बजेट भुक्तानी तथा कार्यान्वयनमा कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलक्षित योजना वैशाखभित्रै पूरा गर्नुपर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

योजना सम्झौतामा कडाइ