सुदूरपश्चिम

Pradesh-7

आधा दर्जन सडक अवरुद्ध

ग्रामीण बस्तीलाई जिल्ला सदरमुकाम खलंगासित जोड्ने आधा दर्जन ग्रामीण सडक बाढी र पहिरोका कारण अवरुद्ध छन् । नियमित वर्षा नभए केही सडक खण्डको आधा दूरीसम्म यातायात सञ्चालन हुन्छ । तर केही सडकहरू भने पूर्ण रूपमा अवरुद्ध छन् ।

आधा दर्जन सडक अवरुद्ध

गुनासो आउन कम

‘हेलो सीएम’ कार्यक्रम सुरु भएको दोस्रै दिन गत जेठ ८ मा कैलालीको चुरे गाउँपालिकाका स्थानीय खगेन्द्र कँडेलले फोन गरेर गाउँपालिकाको कार्यालय अत्तरियाको एक होटलमा सञ्चालन भएको गुनासो गरे ।

गुनासो आउन कम

‘सामुदायिक वनको उपयोग गर्न पाएनौं’

सदरमुकाम नजिकैको रामपातल सामुदायिक वनका ३७ परिवार उपभोक्ताले जिल्ला वन कार्यालयमा आफूहरूलाई दलित भएकै कारण सामुदायिक वन उपभोग गर्नबाट वञ्चित गरिएको भन्दै निवेदन दिएको वर्षौं बितिसक्यो ।

‘सामुदायिक वनको उपयोग गर्न पाएनौं’

दुर्गममा पुग्दै इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले यहाँका विकट बस्तीमा इन्टरनेट सेवा विस्तार गर्न थालेका छन् । निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरूले ग्रामीण क्षेत्रमा इन्टरनेटको सुविधा दिन थालेपछि सेवा प्रदायक र सेवाग्राही दुवैलाई सहज भएको छ ।

दुर्गममा पुग्दै इन्टरनेट

घोल्जरमा एक व्यक्ति मृत फेला, हत्या आशंकामा अनुसन्धान 

मार्मा गाउँपालिका १ घोल्जरमा मृत भेटिएको पुरुषको हत्या भएको आशंका गरिएको छ । सोमबार राती घरमा एक्लै सुतेका ४५ वर्षीय अंगबिसिंह ठगुन्ना मृत अवस्थामा फेला परेका थिए । मृतकको शरीरमा चोट, घाउ र घटनास्थल वरिपरि रगत भएकोले हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घोल्जरमा एक व्यक्ति मृत फेला, हत्या आशंकामा अनुसन्धान 

विशेष समितिले प्रतिवेदन बुझायो

प्रदेश ७ को नामांकन र स्थायी राजधानी तोक्न प्रदेशसभाद्वारा गठित विशेष सुझाव समितिले मंगलबार सभामुख अर्जुनबहादुर थापासमक्ष सुझाव प्रतिवेदन बुझाएको छ ।

विशेष समितिले प्रतिवेदन बुझायो
भाद्र ५, २०७५

नामांकन र स्थायी राजधानी तोक्न गठित सुझाव समितिले प्रतिवेदन बुझायो 

प्रदेश ७ को नामांकन र स्थायी राजधानी तोक्न प्रदेशसभाद्वारा गठित विशेष सुझाव समितिले मंगलवार प्रतिवेदन बुझाएको छ । सभामुख अर्जुनबहादुर थापासमक्ष समितिले आफ्नो प्रतिवेदन बुझाएको हो ।

नामांकन र स्थायी राजधानी तोक्न गठित सुझाव समितिले प्रतिवेदन बुझायो 

बलात्कार गर्न खोज्ने युवक पक्राउ 

युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । बलात्कार प्रयासको आरोपमा मष्टा गाउँपालिका–२ का २५ वर्षीय दिपक फडारालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

बलात्कार गर्न खोज्ने युवक पक्राउ 

मानव–चितुवा द्वन्द्व : ६ वर्षमा २३ जनाको ज्यान गयो

६ वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रका युवाहरूले चितुवा आतंकका कारण सुरु गरेको गस्ती अहिले पनि कायम छ । ६ वर्षअघि पहिलो पटक चितुवाले विशालपुर र शर्मालीमा २ जनाको ज्यान लिएपछि युवाहरूले चितुवा आतंक रोक्न गाउँबस्तीमा गस्ती सुरु गरेका हुन ।

मानव–चितुवा द्वन्द्व : ६ वर्षमा २३ जनाको ज्यान गयो

पुलमै पहिरो

व्यास गाउँपालिका–५ तिग्रममा दुई वर्षअघि निर्मित नेपाल–भारत जोड्ने झोलुंगे पुल माथिबाट पहिरो खसेको छ । जोखिम बढेको भन्दै पुलमा आवतजावत बन्द गरिएको छ ।

पुलमै पहिरो

छाडा बस्तु छाडै भए

टीकापुरमा अझै छाडा गाइगोरुको व्यवस्थापन हुन सकेको छैन । स्थानीय तह चुनावको मुख्य एजेन्डा छाडा गाइगोरुको व्यवस्थापन थियो । तर स्थानीय तहले सरकार सञ्चालन गरेको वर्ष दिनभन्दा बढी भए पनि गाईगोरुको व्यवस्थापन भएको छैन । 

छाडा बस्तु छाडै भए

मदिरा विरुद्ध जुटे महिला

यहाँका महिला मदिरा विरुद्धको अभियानमा जुटेका हुन् । समाजमा कलह ल्याउने मदिरा विरुद्ध महिलाले अभियान थालेपछि गाउँमा शान्ति कायम भएको छ । अछामका दसवटै स्थानीय तहले मदिरा व्यवस्थापनको लागि पटकपटक निर्णय भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

मदिरा विरुद्ध जुटे महिला