उपत्यका

National

सरकारीलाई निजी स्कुलको हाराहारीमा लैजान्छौं : मेयर थापा

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले आफ्नो नगर क्षेत्रका सरकारी विद्यालयलाई निजीको हाराहारीमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

सरकारीलाई निजी स्कुलको हाराहारीमा लैजान्छौं : मेयर थापा

त्रिवि कर्मचारीको तलबमा विभेद

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूले तलबमानमा विभेद भएको गुनासो गरेका छन् ।

त्रिवि कर्मचारीको तलबमा विभेद

बेंसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । मस्र्याङदी गाउँपलिका–४ ताघ्रिङमा पर्ने स्याँगे र शिरचौर बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बेंसीसहर–चामे सडक अवरुद्ध
चैत्र २, २०७४

ट्रिपर चालकलाई दमकल जिम्मा

गर्मी र हावाहुरीको मौसमसँगै जिल्लामा आगलागीका घटना बढे पनि सरोकारवाला निकायले नियन्त्रणको पर्याप्त तयारी गरेका छैनन् । विभिन्न नगरपालिकासँग दमकल रहे पनि जनशक्ति र आवश्यक उपकरण अभावमा चलाउन सकिएको छैन ।

ट्रिपर चालकलाई दमकल जिम्मा

अवैध फिरफिरे बन्द

प्रशासनले मापदण्डविपरीत सञ्चालनमा रहेका बालुवा धुने उद्योग (फिरफिरे) बन्द गराएको छ । प्रजिअसहितको टोलीले बुधबार बेलकोटगढी नगरपालिका र बिहीबार विदुर नगरपालिका क्षेत्रमा अनुगमन गरी अवैध फिरफिरे सञ्चालनमा रोक लगाएको हो ।

अवैध फिरफिरे बन्द

मुद्दा छिन्दै जनप्रतिनिधि

कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले हालसम्म २३ वटा उजुरीमाथि सुनुवाइ गरिन् । २२ वटामा झगडिया पक्षबीच मिलापत्र गराएकी उनी एउटा मुद्दा भने कानुनी कारबाहीका लागि अघि बढाउने तर्खरमा छिन् ।

मुद्दा छिन्दै जनप्रतिनिधि