विचार

Opinion

मतदाता, लोकतान्त्रिक नागरिकता

कुनै पनि नागरिकको लोकतान्त्रिक अधिकार भनेको उसको मतदान गर्ने हैसियत हो । मतदाता परिचयपत्र कुनै पनि नागरिकको लोकतान्त्रिक नागरिकता हो ।

मतदाता, लोकतान्त्रिक नागरिकता

सम्भव छ बलात्कारको अन्त्य

कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तलाई निर्ममतापूर्वक बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएको १ महिना नबित्दै त्यही जिल्लामा फेरि अर्की एक महिला सामुहिक बलात्कारमा परेकी अप्रिय खबर बाहिर आएको छ ।

सम्भव छ बलात्कारको अन्त्य

शिक्षणमा एकल भाषा नीति

बहुलभाषा नीतिका सम्बन्धमा संविधानले अंगिकार गरेको मूल्य, मान्यता र मर्मलाई अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी विधेयकले खिल्ली उडाएको छ । विधेयकको ‘शिक्षणको माध्यम भाषा’ सम्बन्धी दफामा ‘विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा हुनेछ’ भनिएको छ ।

शिक्षणमा एकल भाषा नीति

विद्यार्थी आन्दोलनको मार्गचित्र

एक दशक अघिसम्म काठमाडौंस्थित बागबजारको बाटो ढाकाको सारी पहिरिएका पद्मकन्या कलेजका छात्राले ढाक्थे । ठमेलको अस्कल क्याम्पस विज्ञान पढ्ने विद्यार्थीको पहिलो रोजाइ बन्थ्यो ।

विद्यार्थी आन्दोलनको मार्गचित्र

डाक्टरको डर

चिकित्सा सेवामा तीन पक्ष हुन्छन्– सेवा प्रदायक चिकित्सक, व्यक्ति या संस्था राज्य या सरकार र सेवाग्राही या जनता । यी अवयवमध्ये चिकित्सकको भावनालाई बेवास्ता गर्दै सरकारले चिकित्सा सम्बन्धी कानुन गर्दा जटिलता पैदा भएका छन् ।

डाक्टरको डर
भाद्र १८, २०७५

संहिता जञ्जाल कि सञ्जाल

चिकित्सकहरू एकनासले उत्कृष्ट हुँदैनन्, न सधैं सेवाभावले सचेष्ट । उपचारक्रममा बिरामीको मृत्यु कहिले असावधानी वा हेलचक्र्याइँवश पनि हुने गर्छ । चिकित्सकका लागि एउटा बिरामी आफ्नो अध्ययन, ज्ञान, सीप र प्रतिभा जाँच्ने शरीर हो ।

संहिता जञ्जाल कि सञ्जाल

भारतीय संरचनाले सास्ती

केही दिनअघि सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका र तिलाठी गाउँपालिकाका ३ सय ३५ घर डुबानमा परे । त्यस अघि कपिलवस्तुको भगवानपुर गाउँका ७ सय बिगाहा धानखेत डुब्यो । प्रत्येक वर्षायाममा नेपालको सीमावर्ती क्षेत्रका गाउँबस्ती तथा हराभरा जमिन डुबानमा पर्छ ।

भारतीय संरचनाले सास्ती

करमा गलत कदम

कर प्रणालीलाई लिएर भ्रम र यथार्थसहित बहस भइरहेका छन् । यो बहसलाई सही दिशामा डोर्‍याउन आवश्यक छ । राजकीय सत्ता तीन तहमा विभाजन हुने बित्तिकै राज्यको आम्दानीका स्रोत बाँडिनु स्वाभाविक हो । यो लेखमा संघीय व्यवस्थामा कर प्रणालीका सन्दर्भमा उठेका केही विषय प्रस्टयाउन खोजिएको छ ।

करमा गलत कदम

छोरीप्रतिको नजरिया

तराई–मधेसमा समाज र परिवारले छोरी जन्मिनासाथ विभेद गर्छ । छोरी जति ठूली हुँदै जान्छे, लैंगिक विभेद बढ्दै जान्छ । फरक व्यवहार पालनपोषण, हेरचाह, शिक्षादीक्षा, आधारभूत आवश्यकता लगायतमा प्रस्टै देखिन्छ ।

छोरीप्रतिको नजरिया