प्रदेश १

Pradesh-1

सिद्धिचरण राजर्माग अवरुद्ध 

सिद्धिचरण लोकर्मागको कटारी घुर्मी खण्ड अवरुद्ध भएको छ । दुई दिनयताको वर्षातसँगै लोकमार्गको कटारी नगरपालिका–८ शिरिशेमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

सिद्धिचरण राजर्माग अवरुद्ध 

पानी आउँदैन बिलमात्रै

जिल्ला प्रहरी कार्यालयमा पानीको बिल ४० देखि ५० हजार रुपैयाँसम्मको आउन थालेपछि मिटर बिग्रिएको आशंकामा फेरियो । तर, बिल भने घटेन । जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामकुमार सारुमगर पानीभन्दा बढी बिल आउन थालेको बताउँछन् ।

पानी आउँदैन बिलमात्रै

बसपार्कमा शौचालय छैन

सदरमुकाम रहेको बसपार्कमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूलाई समस्या हुँदै आएको छ । ‘यात्राभर शौचालय बस्न पाइन्न न त सौच गर्ने कुनै समय र अवस्था नै हुन्छ,’ यात्रु पर्शुराम ओझाले भने, ‘बसपार्क ओर्लनसाथ नजिकका होटलमा लाइन लागेर बस्नुपर्छ । कतिपय होटल व्यवसायीले त जानै दिँदैनन् ।’

बसपार्कमा शौचालय छैन

इस्कुसको मुन्टाबाट बढी कमाइ

कोल्बुङका कमल गुरुङ दिनहुँ कुटो कोदालो लिएर घरबारी नचाहरेको धेरै भयो । घरबारीभरि स्कुसको खेती थालेपछि अब उनको परिवारले नियमित खनिखोस्री गरेर मकै आलुजस्ता बालीको स्याहार गर्नु परेको छैन ।

इस्कुसको मुन्टाबाट बढी कमाइ

भण्डारका लागि ‘वेयर हाउस’

धनकुटा नगरपालिका १ हिलेको टिमुरेमा कृषिजन्य वस्तु भण्डारण गर्न ‘वेयर हाउस’ निर्माण गरिएको छ । वेयर हाउसमा आगामी एक महिनाभित्र अलैंचीलगायत कृषिजन्य वस्तु भण्डार गर्न सकिनेछ ।

भण्डारका लागि ‘वेयर हाउस’

पौरखी महिलाले चिनाए महेशपुर

कोही लुगा सिउनमा व्यस्त छन्, कोही मुढा बनाउनमा तल्लीन । कोही सुन्दर पुष्पगुच्छा तयार पारिरहेका छन् भने कोही च्याउको स्याहारसुसारमा मस्त । कोही घरघरै स्वास्थ्य कार्यक्रमको जानकारी दिँदै हिँड्दै छन् ।

पौरखी महिलाले चिनाए महेशपुर
भाद्र २५, २०७५

शिक्षणमा प्रयोगात्मक विधि

फक्तालुङ गाउँपालिका ५ इखावुको सुनदेवी माध्यमिक विद्यालयका शिक्षक राजु लिम्बूले कक्षा ७ का २८ विद्यार्थीलाई चार समूहमा विभाजन गरे । उनीहरूलाई चिउरा हालेको प्लास्टिकका खोल, गिटीजस्तो डल्ला डल्ला ढुंगा, गोठे मल, पतझर र बालुवा ल्याउन अघिल्लै दिन भनिएको थियो ।

शिक्षणमा प्रयोगात्मक विधि

काठका ठेकी बिक्नै छाडे

परम्परागत रूपमा पशुपालन गर्दै आएका किसानले समेत प्लास्टिक र धातुका सामान प्रयोग गर्न थालेपछि काठबाट कुँदेर बनाइएका ठेकीलाई बजार पाउन समस्या भएको छ । बजारमा ठेकी बिक्री नै हुन छाडेपछि चुँदाराको व्यवसाय समेत संकटमा परेको छ ।

काठका ठेकी बिक्नै छाडे

हत्या गरी फालिएको शव फेला

सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित काेशी किनारमा विभत्स ढंगले हत्या गरी कोशी नदीमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

हत्या गरी फालिएको शव फेला