प्रदेश २

Pradesh-2

भारतीय राज्यमन्त्रीद्वारा रेल्वे र सडकको निरिक्षण

भारत सरकारका सडक, परिवहन तथा राजमार्ग राज्यमन्त्री मनसुख मान्डाभियाले निर्माणाधिन जयनगर–जनकपुर रेल्वे खण्डको निरिक्षण गरेका छन् । काठमाडौंबाट सोमबार जहाजमा जनकपुर उत्रिएका भारतीय राज्यमन्त्री मान्डाभियाले भारत सरकारकै लगानीमा निर्माण भइरहेको रेल्वे लाइनको निरिक्षण गरेका हुन् ।

भारतीय राज्यमन्त्रीद्वारा रेल्वे र सडकको निरिक्षण

खबरदारी गर्न नागरिक घोषणा

प्रदेश सरकार एवं स्थानीय सरकारमा सुशासन, प्रदेशको समृद्धि लगायत विषयमा प्रदेश २ मा पहरेदारी तथा नागरिक खबरदारी सशक्त गर्न आयोजित नागरिक सम्मेलनले आइतबार ९ बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।

खबरदारी गर्न नागरिक घोषणा
भाद्र १७, २०७५

प्रदेश सरकारको निर्णय नमानेको भन्दै राष्ट्र बैंकको गेटमा मन्त्रीको धर्ना

प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरे पनि जनकपुरमा रहेको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालत लगायतका सरकारी कार्यालयले भने त्यसको अवज्ञा गर्दै कार्यालय खोलेका छन् ।

प्रदेश सरकारको निर्णय नमानेको भन्दै राष्ट्र बैंकको गेटमा मन्त्रीको धर्ना

सरकारी फार्मेसीमा खोई औषधि ?

बाराको कलैया उपमहानगरपालिका–४ निवासी खुस्बु ठकुरीको १८ महिने छोरोले बुधबार छिमेकीको घरमा राखिएको किरा मार्ने कीटनाशक औषधि सेवन गरे । उनलाई तत्काल कलैया अस्पताल लगियो ।

सरकारी फार्मेसीमा खोई औषधि ?

सहिद परिवारलाई बासको समस्या

तीन वर्षअघि यति बेला तेस्रो मधेस आन्दोलनको रापताप थियो । त्यही आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद भएका कलैया उपमहानगरपालिका–७ का हिफाजत मियाँ अंसारी परिवारको अहिले विजोग छ । उनीसित बस्ने न राम्रो घर छ, न त खानलाई कुनै भर छ ।

सहिद परिवारलाई बासको समस्या

पोखरीबाट आम्दानी लिए,संरक्षण गरेनन्

पुरातात्त्विक स्लथ सिम्रौनगढ नगरपालिकाको मुख्य बजारमा मानवनिर्मित इशारा पोखरी छ । ऐतिहासिक यो पोखरीमा माछापालन गर्न पाँच वर्षका लागि २ करोड ५ लाखमा ठेक्कामा दिइएको थियो ।

पोखरीबाट आम्दानी लिए,संरक्षण गरेनन्

सुत्केरीको मृत्युपछि अस्पताल तोडफोड

प्रसव बेथा लागेर अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तले सर्लाही हरिवनस्थित नमुना अस्पतालमा शनिबार तोडफोड र आगजनी गरेका छन् ।

सुत्केरीको मृत्युपछि अस्पताल तोडफोड

युरिया–डीएपीको विकल्प खोजियो

युरिया र डीएपी मलको माग धान्न गार्‍हो हुन थालेपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यी मलको विकल्पका रूपमा एमोनियम सल्फेट र सिंगल सुपर फस्फेटलाई प्रोत्साहित गरेको छ ।

युरिया–डीएपीको विकल्प खोजियो