वागमती

Pradesh-3

बाढीले खानेपानी योजना बगाएपछि समस्या

बाढीले खानेपानी योजना बगाउँदा रामेछापको बाबियाखर्कका २५ परिवारले पानीको संकट व्यहोर्नु परेको छ । खानेपानी जुटाउन वितिटार र आरुबोटे क्षेत्रका बासिन्दालाई सोमबारदेखि कठिनाइ भोग्नु परको छ ।

बाढीले खानेपानी योजना बगाएपछि समस्या

जीप दुर्घटनामा दुईको मृत्यु, ८ जना घाइते

विगु गाँउपालिका—४ लादुकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिंगटी बजारबाट लादुकतर्फ गइरहेको बा १४ च १६८१ नम्बरको बोलेरो आइतबार राति दुर्घटना हुँदा लादुकका ५० वर्षीय टिकाबहादुर कार्की र ४५ वर्षीया ईश्वरी थापाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा दुईको मृत्यु, ८ जना घाइते

बगरमा फस्टाउँदै मकै

मकवानपुरका कृषकका लागि वाग्मती नदी किनार हिउँदमा वरदान साबित हुने गरेको छ । वर्षायाममा थामिनसक्ने गरी उर्लेर आउने नदी किनार हिउँदमा मकैको बोटले हराभरा हुने गर्छ ।

बगरमा फस्टाउँदै मकै

गिट्टी–बालुवाको कर मिनाहामा चलखेल

विगत ४ आर्थिक वर्षदेखि धादिङबाट निकासी गरिने गिट्टी बालुवाको कर संकलन गर्ने ठेकेदार सुदिपा ट्रेडिङ कम्पनीले जिल्ला समन्वय समितिलाई २ करोड ७५ लाख रकम तिर्नु नपर्ने भएको छ ।

गिट्टी–बालुवाको कर मिनाहामा चलखेल

बटुक भैरवमा डोजर

लगनखेलस्थित बटुक भैरवको मन्दिरको ठिक अगाडि पर्छ नेपाली सेनाले चलाएको पेट्रोलपम्प । सडक विस्तार गर्ने क्रममा यो पम्पलाई जोगाएर यसको ठिक अगाडिको बटुक भैरवलाई भने मास्ने योजना बनाएको छ सरकारले ।

बटुक भैरवमा डोजर

एकीकृत बस्तीले खुसी थपिँदै

भूकम्पलगत्तै आएको पहिरोले थलिएकी हेलम्बु गाउँपालिका तेम्बाथानकी ७० वर्षीया संगिला ह्योल्मोको अनुहारमा खुसी छाएको छ । भूकम्पपछिका २ वर्ष भौतारिँदै त्रासमा बिताएकी ह्योल्मोले आफ्नै पुरानो संस्कृतिले भरिएको सुरक्षित घर पाउने भएपछि सबै पीडा भुलेकी हुन् ।

एकीकृत बस्तीले खुसी थपिँदै
जेष्ठ २७, २०७५

घरका फोहोर र ढल पनि वाग्मतीमा

हरेक साता वाग्मती सफा गर्ने नाममा केही व्यक्ति, सरकारी अधिकारी, सुरक्षा निकायलगायतका मानिस सहभागी हुन्छन् । सरसफाइ अभियानमा देशका नेता र नाम चलेका व्यक्तित्वहरूसहित हजारौं सहभागी भइसके, र हुने क्रम जारी छ । हालसम्म १२ हजार मेट्रिक टनभन्दा बढी फोहोर निकालिसकिएको वाग्मती सरसफाइ अभियानले जनाएको छ ।

घरका फोहोर र ढल पनि वाग्मतीमा

गोदावरी र बडिखेल बर्डफ्लु संकटग्रस्त क्षेत्र

गोदावरी र बडिखेल क्षेत्रका कृषकले पालेको कमर्सियल ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएको छ । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र पशु सेवा कार्यालय ललितपुरबाट खटिएका संयुक्त ३० जनाको टोलीले कुखुरा र हाँस गरेर ४ हजार ४ सय ८५ वटा नष्ट गरेको छ ।

गोदावरी र बडिखेल बर्डफ्लु संकटग्रस्त क्षेत्र

खोप व्यवस्थापनमा कठिनाइ

खोप सामग्री भण्डारण गर्ने ठाउँ अभाव हुँदा यसको व्यवस्थापनमा समस्या देखिएको छ । सामग्री भण्डारण गर्ने चिस्यान केन्द्र बिग्रिरहने र मर्मतसम्हारका लागि न्यून जनशक्ति हुँदा यस्तो समस्या आएको हो ।

खोप व्यवस्थापनमा कठिनाइ

नारायणगढ–मुग्लिन सडक विस्तार : सजिलो ठाउँमा झन् ढिला

तीन खण्ड बनाएर बिस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडकको भरतपुर आँपटारीदेखि दासढुंगासम्मको पहिलो खण्ड निर्माणका लागि तुलनात्मक रूपमा निकै सजिलो स्थान हो । तर उक्त स्थानमा नै काम भने हुन सकेको छैन् ।

नारायणगढ–मुग्लिन सडक विस्तार : सजिलो ठाउँमा झन् ढिला