गण्डकी

Pradesh-4

रानीवनमा कुहिएकाे अवस्थामा शव फेला

पोखरा–२२ रानीवनमा एक व्यक्तिको शव फेला परेको छ । ड्यामसाइट पारीको रानीवनमा सडेगलेको अवस्थामा बुधवार बिहान शव फेला परेको हो ।

रानीवनमा कुहिएकाे अवस्थामा शव फेला

हराउँदै महिला र बालबालिका

जिल्लाबाट बेपत्ता हुने महिला र बालबालिकाको संख्या गत वर्षको तुलनाका घटे पनि हराउने क्रम भने यथावत् छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा १ सय ६ महिला र बालबालिका बेपत्ता भएका छन् ।

हराउँदै महिला र बालबालिका
भाद्र १९, २०७५

महिला हिंसाविरुद्ध गर्जिए सांसद

देशभर महिला तथा बालिकामाथि हत्या, हिंसा र बलात्कारका घटना बढेको भन्दै प्रदेशसभाका सांसदहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

महिला हिंसाविरुद्ध गर्जिए सांसद

नयाँ कार्यालय योजना र बजेटविहीन

तामाझामसहितको कार्यक्रममा गत आइतबार प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषि ज्ञान केन्द्र कार्यालय उद्घाटन गरेका थिए । उक्त कार्यालय अहिले सुनसान छ ।

नयाँ कार्यालय योजना र बजेटविहीन

पर्यटन प्रवर्द्धनका लागि जलयात्रा

पर्यटन प्रवर्द्धनको कार्याक्रमका साथ आँधीखोलामा ऱ्याफ्टिङ आयोजना गरिएको छ । वन्डरफुल वालिङ समूहको पहलमा पुतलीबजार ११ को हेलुदेखि भीरकोटहुँदै वालिङको बायाँटारीसम्मको २५ किमि क्षेत्रमा जलयात्रा गरिएको हो ।

पर्यटन प्रवर्द्धनका लागि जलयात्रा

गरिब नै छुटेपछि वितरण बहिष्कार

मानबहादुर थापा दैनिक ज्याला मजदुरी गरेर दुई छाक जुटाउँछन् । काम नपाएका दिन उनको चुलो बल्दैन । बागलुङ नगरपालिका ११ का उनीजस्तै अवस्था छिमेकी काजीमान हरिजन र जिनबहादुर परियारको पनि छ ।

गरिब नै छुटेपछि वितरण बहिष्कार