विश्व
श्रावण १२, २०७५

अलराउन्डर इमरान

आधिकारिक तथ्यांक नभए पनि नेपालमा सबभन्दा बढी समर्थन गरिने टिम पाकिस्तान मानिन्छ । र, सायद धेरैले मन पराइएका खेलाडी इमरान खान । विश्व फुटबलमा नेपाली प्रशंसकका लागि म्याराडोना र अर्जेन्टिनाको जुन प्रभाव छ, क्रिकेटमा इमरान र पाकिस्तानको प्रभाव करिब त्यस्तै ।

श्रावण ११, २०७५

पाकिस्तानमा इमरानको जित, गठबन्धन सरकार बन्ने 

पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ । 

पाकिस्तान आमनिर्वाचन: पीटीआईको अग्रता

पाकिस्तानको पीटीआईका अध्यक्ष इमरान खानले बुधबार भएको निर्वाचनमा आफ्नो दल विजयी भएको दाबी गरेका छन् । मतगणनाको प्रारम्भिक परिणामपछि बोल्दै इमरानले आमनिर्वाचनमा आफूहरूले जनताबाट शानस गर्नका लागि विश्वास पाएको दाबी गरे । टेलिभिजन सन्देशमा उनले भने, ‘हामी सफल भएका छौं र हामीलाई मतादेश दिइएको छ ।’

श्रावण १०, २०७५

अस्ट्रेलियाका २ ठूला मिडिया कम्पनी मर्ज

अस्ट्रेलियाका दुई ठूला मिडिया कम्पनी मर्ज हुने भएका छन् । टेलिभिजन क्षेत्रको नाईन नेटवर्क र फेयरफ्याक्स मिडियाबीच मर्ज हुने सहमति भएको हो । उनीहरुको मर्ज अस्ट्रेलियाली ४ दशमलव २ अर्ब डलर बराबरको छ ।

ADVERTISEMENT

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । 

पूर्व क्रिकेटरबाट सफल राजनीतिज्ञको रुपमा उदाउँदै इमरान खान

पाकिस्तानी पूर्व क्रिकेटर इमरान खान भन्ने वित्तिकै क्रिकेटप्रेमीले सम्झने मिति हो- सन् १९९२ । सम्झनुको कारण हो- विश्वकप क्रिकेटमा पाकिस्तानी टिमले पहिलोपटक क्रिकेटको उपाधि उचाल्नु । टिमको कप्तानी उनै इमरान खानले सम्हालेका थिए ।

बेलायतमा गृहको छापाले आप्रवासी आजित

लन्डन बरो अफ हन्स्लोको फेल्थाम बस्ने आकृति थापा (नाम परिवर्तन) रेष्टुरेन्टको काम सकेर अबेर राति घर फर्किएकी थिइन् । घर आउने बित्तिकै निद्रा आउने कुरा पनि भएन । बीबीसी प्यानारोमा हेरेर ढिलै सुतेकी उनी मस्त निद्रामा भइरहँदा बिहान ५ नबज्दै कसैले ढोका ढकढक गर्‍यो ।

अमेरिकी दूतावास अघिल्तिर बिस्फोट

बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले बिहीबार अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ ।

पाकिस्तानमा पूर्व क्रिकेटर इमरानको पार्टीलाई प्रारम्भिक अग्रता

हिंसात्मक घटनाहरूबीच पाकिस्तानमा बुधबार भएको संसदीय निर्वाचनको प्रारम्भिक नतिजा अनुसार पूर्व क्रिकेटर इमरान खानले सुरुआती अग्रता प्राप्त गरेका छन् ।

ADVERTISEMENT

जलविद्युत्को बाँध भत्किएर बाढी

लाओसको दक्षिणपश्चिम अटापु प्रान्तस्थित एक निर्माणाधीन जलविद्युत् आयोजनाको बाँध भत्किँदा २० जनाको मृत्यु हुनाको साथै १ सय जना हराइरहेका छन् । बाँधको बाढी बस्तीमा पस्दा ६ हजारभन्दा बढी घर डुबेका छन् ।