विश्व

World

अलराउन्डर इमरान

आधिकारिक तथ्यांक नभए पनि नेपालमा सबभन्दा बढी समर्थन गरिने टिम पाकिस्तान मानिन्छ । र, सायद धेरैले मन पराइएका खेलाडी इमरान खान । विश्व फुटबलमा नेपाली प्रशंसकका लागि म्याराडोना र अर्जेन्टिनाको जुन प्रभाव छ, क्रिकेटमा इमरान र पाकिस्तानको प्रभाव करिब त्यस्तै ।

अलराउन्डर इमरान
श्रावण ११, २०७५

पाकिस्तानमा इमरानको जित, गठबन्धन सरकार बन्ने 

पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ । 

पाकिस्तानमा इमरानको जित, गठबन्धन सरकार बन्ने 

पाकिस्तान आमनिर्वाचन: पीटीआईको अग्रता

पाकिस्तानको पीटीआईका अध्यक्ष इमरान खानले बुधबार भएको निर्वाचनमा आफ्नो दल विजयी भएको दाबी गरेका छन् । मतगणनाको प्रारम्भिक परिणामपछि बोल्दै इमरानले आमनिर्वाचनमा आफूहरूले जनताबाट शानस गर्नका लागि विश्वास पाएको दाबी गरे । टेलिभिजन सन्देशमा उनले भने, ‘हामी सफल भएका छौं र हामीलाई मतादेश दिइएको छ ।’

पाकिस्तान आमनिर्वाचन: पीटीआईको अग्रता
श्रावण १०, २०७५

अस्ट्रेलियाका २ ठूला मिडिया कम्पनी मर्ज

अस्ट्रेलियाका दुई ठूला मिडिया कम्पनी मर्ज हुने भएका छन् । टेलिभिजन क्षेत्रको नाईन नेटवर्क र फेयरफ्याक्स मिडियाबीच मर्ज हुने सहमति भएको हो । उनीहरुको मर्ज अस्ट्रेलियाली ४ दशमलव २ अर्ब डलर बराबरको छ ।

अस्ट्रेलियाका २ ठूला मिडिया कम्पनी मर्ज

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । 

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

पूर्व क्रिकेटरबाट सफल राजनीतिज्ञको रुपमा उदाउँदै इमरान खान

पाकिस्तानी पूर्व क्रिकेटर इमरान खान भन्ने वित्तिकै क्रिकेटप्रेमीले सम्झने मिति हो- सन् १९९२ । सम्झनुको कारण हो- विश्वकप क्रिकेटमा पाकिस्तानी टिमले पहिलोपटक क्रिकेटको उपाधि उचाल्नु । टिमको कप्तानी उनै इमरान खानले सम्हालेका थिए ।

पूर्व क्रिकेटरबाट सफल राजनीतिज्ञको रुपमा उदाउँदै इमरान खान

बेलायतमा गृहको छापाले आप्रवासी आजित

लन्डन बरो अफ हन्स्लोको फेल्थाम बस्ने आकृति थापा (नाम परिवर्तन) रेष्टुरेन्टको काम सकेर अबेर राति घर फर्किएकी थिइन् । घर आउने बित्तिकै निद्रा आउने कुरा पनि भएन । बीबीसी प्यानारोमा हेरेर ढिलै सुतेकी उनी मस्त निद्रामा भइरहँदा बिहान ५ नबज्दै कसैले ढोका ढकढक गर्‍यो ।

बेलायतमा गृहको छापाले आप्रवासी आजित

अमेरिकी दूतावास अघिल्तिर बिस्फोट

बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले बिहीबार अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ ।

अमेरिकी दूतावास अघिल्तिर बिस्फोट

पाकिस्तानमा पूर्व क्रिकेटर इमरानको पार्टीलाई प्रारम्भिक अग्रता

हिंसात्मक घटनाहरूबीच पाकिस्तानमा बुधबार भएको संसदीय निर्वाचनको प्रारम्भिक नतिजा अनुसार पूर्व क्रिकेटर इमरान खानले सुरुआती अग्रता प्राप्त गरेका छन् ।

पाकिस्तानमा पूर्व क्रिकेटर इमरानको पार्टीलाई प्रारम्भिक अग्रता

जलविद्युत्को बाँध भत्किएर बाढी

लाओसको दक्षिणपश्चिम अटापु प्रान्तस्थित एक निर्माणाधीन जलविद्युत् आयोजनाको बाँध भत्किँदा २० जनाको मृत्यु हुनाको साथै १ सय जना हराइरहेका छन् । बाँधको बाढी बस्तीमा पस्दा ६ हजारभन्दा बढी घर डुबेका छन् ।

जलविद्युत्को बाँध भत्किएर बाढी