१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२
कोसेली

Koseli

उडानका उल्झनहरू

काठमाडौंदेखि लुक्लासम्मको उडान अवधि २५ मिनेट मात्रै हो। तर, १९ जना यात्रु ‘बोर्डिङ’ गरिएको जहाजले काठमाडौं विमानस्थलको ‘डमेस्टिक पार्किङ’ मा १ घण्टा ४५ मिनेटसम्म उड्ने पालो कुरेर बस्दा के दुर्गति हुन्छ होला? दुर्गम भेगमा १९ सिटे डोर्नियर विमान उडाउने पाइलट क्याप्टेन रवीन्द्र डंगोल यस्तो पीडाका भुक्तभोगी हुन्।

उडानका उल्झनहरू

हार्नेको कथा

दुखको विषय कथा प्राय जित्नेको लेखिन्छ। धावक मुकुन्दहरी श्रेष्ठ यही भन्छन्। उनले वैकुण्ठ मानन्धरसँगैको दौड कहिल्यै जितेनन्। वैकुण्ठले लगभग सबैपटक जिते।

हार्नेको कथा

तियानमेन स्क्वायरका एउटा ‘जेन्टलम्यान’

सन् १८८९ मे महिनाको अन्त्यतिर ‘तियानमेन स्क्वायर’ मा ठूलो प्रदर्शन भइरहेको थियो। राजनीतिक अधिकार, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै उत्रिएका प्रदर्शनकारीहरूलाई दमन गर्ने राज्य पक्षको प्रयास जारी थियो। प्रदर्शनकारी र राज्य दुवै पक्षको उग्रता बढ्दै थियो।

तियानमेन स्क्वायरका एउटा ‘जेन्टलम्यान’

महोत्सव मन्थन

यो बर्षको राष्ट्रिय नाटक महोत्सव इलाममा सम्पन्न भयो, असार २२ देखि २५ गतेसम्म। इलाम उद्योग वाणिज्य संघले स्थानीय संयोजन गरेको महोत्सवको प्रमुख आयोजक थियो— नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान।

महोत्सव मन्थन

‘रंगमञ्चमा लागिरहने पागल हौं’

अशेष मल्ल ‘अवकाशको मुखैमा पुगेका’ नेपाली विषय प्राध्यापक हुन्। पद्मकन्या क्याम्पसमा नेपाली नाटकको सैद्धान्तिक पाठ पढाउने मल्ल अर्कातिर रंगमञ्चीय कक्षामा नाट्य लेखन/निर्देशनको जिम्मेवारीमा छन्।

‘रंगमञ्चमा लागिरहने पागल हौं’

तरकारी फल्ने मेसिन

सहरको थोरै जमिनमा बनेको घर पनि त्यतिखेर सानो लाग्ने छैन जतिखेर छत वा कौसीमै तरकारी फल्नेछ। अनि, घरको सौन्दर्य बिग्रिने गरी माटो पनि थुपार्नुपर्ने छैन।

तरकारी फल्ने मेसिन

लिम्बूलाई किपट अथ्र्याए

पञ्चायत सरकारले किपट बिर्ता खोस्नेगरी २०२१ सालमा भूमिसुधार योजना ल्याएपछि पूर्वका लिम्बू अगुवाहरू चर्कै रिसाए। तिनीहरूले राजा पृथ्वीनारायण शाहबाट १८३१ साउन २२ मा पाएको लालमोहर प्रमाणका रूपमा पेस गरे।

लिम्बूलाई किपट अथ्र्याए

पठन–यात्रामा गोर्की

तेह्रथुम, आठराईको चुहानडाँडा भन्ने पहाडी भित्तामा पढेर चौबीस सालमा आईएको जाँच बुझाउन काठमाडौँ आउनुअघि म्यक्सिम गोर्कीको नाम त फाटफुट सुनेको थिएँ, उनको कुनै कृति पढेको थिइनँ।

पठन–यात्रामा गोर्की

भव्य किताबको कथा

इन्डिया आफ्टर गान्धी’ पुस्तकको सोच खासमा मेरो दिमागमा फुरेकै थिएन। नोभेम्बर १९९७ मा एक बेलायती प्रकाशक बैंग्लोरमा मसँग सम्पर्कमा आए। उनको नामै मैले सुनेको थिइनँ।

भव्य किताबको कथा

भारत–चीन युद्धका बाछिटा

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू २०१९ असार ९ मा भन्दै थिए, ‘नेपालमाथि हुने कुनै पनि आक्रमणलाई भारतले प्रत्यक्ष रूपमा नभई अप्रत्यक्ष रूपमा भारतउपर भएको आक्रमण ठान्नेछ। तर त्यस्तो स्थितिमा के गर्ने भन्ने निर्णय गर्ने काम नेपालकै हो।’

भारत–चीन युद्धका बाछिटा