विचार

Opinion

सामुदायिक विद्यालयको व्यवस्थापन कसरी ?

अमेरिकाको फिलाडेल्फिया सहरमा रहँदा त्यहाँको सामुदायिक विद्यालयबारे केही जान्ने अवसर मिल्यो । सामुदायिक विद्यालय जुन काउन्टीको हो– त्यसको वासिन्दाले सामुदायिक विद्यालयको स्तर कायम राख्न कर तिरे बापत त्यस काउन्टीको घरको मूल्य, बहालको रकम आदिमा अनुकूल वा प्रतिकूल प्रभाव पर्ने रहेछ ।

सामुदायिक विद्यालयको व्यवस्थापन कसरी ?

औधी महँगो औषधि

बजारमा पाइने औषधिमा उपभोक्ता कतिसम्म ठगिइरहेका छन् भन्ने तथ्य भर्खरै सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयले उद्योग, उत्पादक, वितरकसँग विभिन्न माध्यमबाट गरेको अध्ययनअनुसार नेपाली बजारमा खरिद मूल्यभन्दा ४४ सय प्रतिशतसम्म बढी मूल्य लिएर औषधि बिक्री भइरहेको छ ।

औधी महँगो औषधि

सभ्यताको मृत्यु रोक्ने बेला

झन्डै एक शताब्दी अगाडि विख्यात नाटककार जर्ज बर्नार्ड शाले भनेका थिए, ‘यस्तो लाग्छ, अखबारहरू साइकल दुर्घटना र एउटा सभ्यताको मृत्युबीच फरक छुट्याउन असमर्थ छन् ।’ हुन पनि हामी, आम नागरिक र सञ्चार माध्यमहरू साइकल दुर्घटनालाई लिएर चिन्तित हुन्छौं र त्यसबारे बहस गर्छौं । तर उतातिर सिंगो सभ्यता तहसनहस भएर नष्ट भइरहेको हुन्छ, हामीलाई पत्तो पनि हुँदैन ।

सभ्यताको मृत्यु रोक्ने बेला

राजनीतिमा पीडित महिला

हालै समपन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मतगणना हुँदै थियो । भोलिपल्टैबाट गणना कार्य अत्यन्त सुस्त गतिमा भएको सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको थियो ।

राजनीतिमा पीडित महिला

औषधि र सरकारी लगानी

नेपालमा सरकारी लगानीमा नै औषधि बनाउन सुरु गरेको खबरले स्वास्थ्यमा चासो राख्ने धेरै हर्षित भए । मैले कान्तिपुरमा महँगो औषधिको बारे वैशाख २० गते लेखेपछि निजी औषधि उद्योग उत्पादन गर्ने केही व्यापारीले मलाई टेलिफोन गरेर ‘राम्रो लेख’ भनेर प्रतिक्रिया दिएका थिए ।

औषधि र सरकारी लगानी

विकल्पमा गान्धीवादी अवधारणा

गान्धी कहिले पनि ठूला र देशव्यापी रूपमा उस्तै संरचनाका पक्षपाती थिएनन् । हजारौं आत्मनिर्भर समुदायको उदय र अरुलाई अप्ठ्यारो नपर्नेगरी ती समुदायले गर्ने स्वशासनको अभ्यासपछि मात्र समाज स्वाधीन र स्वतन्त्र भएको मान्न सकिने उनको धारणा थियो ।

विकल्पमा गान्धीवादी अवधारणा
जेष्ठ ७, २०७४

ओबरको उद्देश्य र नेपालको प्राथमिकता

उदीयमान महाशक्ति चीनका राष्ट्रपति सी चिनफिङको विश्वव्यापी रूपमा चिनियाँ आर्थिक, कूटनीतिक तथा सामरिक प्रभाव विस्तार गर्ने महत्त्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ (ओबर) मा लामो मौनतापछि नेपालले हस्ताक्षर गरेपछि यसका अवसर र चुनौतीबारे गम्भीर बहस प्रारम्भ भएको छ ।

ओबरको उद्देश्य र नेपालको प्राथमिकता

दण्डहीनतालाई प्रश्रय नदेऊ

सरकारले मधेस–थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्नविरुद्ध अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको छ । करिब दुई वर्षअघि कैलालीको टीकापुरमा डेढ वर्षीय बालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ सुरक्षाकर्मी तथा महोत्तरीमा घाइते प्रहरी सहायक निरीक्षकलाई एम्बुलेन्सबाट निकालेर हत्या गर्ने व्यक्तिहरूविरुद्ध लगाइएका मुद्दासमेत सरकारले फिर्ता लिन खोजेको समाचार सार्वजनिक भएको छ ।

दण्डहीनतालाई प्रश्रय नदेऊ
जेष्ठ ६, २०७४

शालीन विक्रम

२०५४ सालमा आदिकवि भानुभक्त क्याम्पसमा आईए पढ्न आउँदा मलाई एकजनाले सोधे– ‘तिमी विक्रमको भाइ हो ?’ उनको यो प्रश्नमा मैले उल्टो प्रश्न गरेको थिएँ, ‘को विक्रम ?’ म विक्रम परियारलाई चिन्दिनथेँ । उनको नाम पनि सुनेको थिइन । दुई वर्ष दमौलीमा बस्दा पनि मैले कहिल्यै विक्रमलाई देखिन । उनले गाएका गीतबारे भने सुनेँ ।

शालीन विक्रम

यो हास्य होइन

यसपालिको चुनावमा कोही पनि मसँग भोट माग्न आएन । नेपाली कांग्रेस पार्टी त मकहाँ कहिल्यै भोट माग्न आउँदैन । यस पटक पनि आएन । यही चुनावी सन्दर्भमा मेरो र नेपाली कांग्रेसको संयुक्त इतिहास हो ।

यो हास्य होइन

संस्कृत अभियन्ता

‘संस्कृत मरेको छैन र मर्न पनि सक्दैन । संस्कृत मरेको भए जीवनदर्शन लगायतका थुप्रै कुरा मर्थे । तर त्यो जीवित छ भने संस्कृत कसरी मर्छ ? मर्दैन’, एक अन्तर्वार्ताका क्रममा संस्कृतका अध्येता जनार्दन घिमिरेले भनेका थिए ।

संस्कृत अभियन्ता