विचार

Opinion

विद्यालय शिक्षाका कमजोरी

५ कक्षामा पढ्ने ११ वर्षीया बालिका विपरीतार्थक शब्दहरू जोडजोडले पढ्दै थिइन्, आमाको उल्टो बाबा, भाइको बहिनी, केटाको केटी इत्यादि । म छक्क परेँ, यी मानवीय सम्बन्धहरू कसरी एकअर्काको विपरीतार्थी हुनसक्छन् ?

विद्यालय शिक्षाका कमजोरी

नगरवासीको आस नमरोस्

२ ० वर्षपछि मोफसलका जस्तै काठमाडौं उपत्यकाका ४० लाख बासिन्दाले अधिकार सम्पन्न एवं निर्वाचित स्थानीय सरकार पाएका छन् । काठमाडौं उपत्यकाभित्र दुई महानगर, एक उपमहानगर र केही नगरपालिका रहेका छन् ।

नगरवासीको आस नमरोस्

ज्येष्ठ नागरिकप्रतिको दायित्व

ज्येष्ठ नागरिक समाजका जीवित इतिहास हुन् । समाज विकासको सन्दर्भमा सामाजिक र सांस्कृतिक निरन्तरता र रूपान्तरणको प्रक्रियामा उनीहरूलाई खुल्ला विश्वविद्यालय भन्दा पनि हुन्छ, जहाँ प्रत्यक्ष रूपमा उनीहरूका अनुभव र भोगाइका आधारमा धेरै कुरा सुन्न, सिक्न र बदल्न सकिन्छ ।

ज्येष्ठ नागरिकप्रतिको दायित्व

मधेसको निर्वाचन : केही टिप्पणी

आन्दोलनको राजनीति होस् वा निर्वाचनको, तत्कालीन राजनीतिक परिवेशले धेरै ठूलो महत्त्व राख्छ । त्यसका बाबजुद पनि प्रत्यक्ष निर्वाचनमा परिणामलाई प्रभावित गर्ने पाँच ‘फ्याक्टर’ हुँदोरहेछ ।

मधेसको निर्वाचन : केही टिप्पणी
आश्विन १०, २०७४

लेनिनका नाममा नक्कल–झक्कल

कार्लमाक्र्सलाई सबैभन्दा मनपर्ने उक्ति हो : ‘डाउट एभ्रिथिङ’ अर्थात् सबै चिजमाथि सन्देह गर ।’ आफूलाई माक्र्सवादी ठान्ने नेपाली कम्युनिस्टहरू भने सन्देहदेखि दस हात पर भाग्छन् ।

लेनिनका नाममा नक्कल–झक्कल

अनुगमनको नौटंकी : उपभोक्ताको बाध्यता

दसैंको छेको पारेर आपूर्तिमन्त्री शिवकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दरबारमार्गमा अनुगमन गर्‍यो ।

अनुगमनको नौटंकी : उपभोक्ताको बाध्यता

चङ्गाको विश्व कीर्तिमान

दसैँको आगमनसँगै आकाशमा रङ्गीचङ्गी साना–ठूला चङ्गा उडिरहेका देखिन्छन् । एकछिन भए पनि आकाशमा उडेको चङ्गा हेर्दा कसलाई रमाइलो नलाग्ला ? बालक, युवा र वृद्धहरूसमेत चङ्गा उडाएर मनोरञ्जन लिने गर्छन् ।

चङ्गाको विश्व कीर्तिमान

विश्वास बलियो होस्

जब रोग लाग्छ, तब उपचार गर्नुपर्ने हुन्छ । अनि डाक्टरको सल्लाह लिने गरिन्छ । कोही छिटो निको हुन्छन्, कसैको लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ, कतिको त अप्रेसन गर्नुपर्ने हुन्छ ।

विश्वास बलियो होस्

समायोजन विधेयकको सान्दर्भिकता

संसद्को राज्यव्यवस्था समितिबाट ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएसँगै लामो समयदेखिको अन्योल र अस्थिरता हट्ने वातावरण बनेको छ ।

समायोजन विधेयकको सान्दर्भिकता

कस्तो कांग्रेस बनाउने ?

स्थानीय तहको निर्वाचनपछि हामी केन्द्र र प्रदेशको निर्वाचनको पूर्वसन्ध्यामा आइपुगेका छौं । अनेक शंका–आशंकाबीच स्थानीय तहको निर्वाचन सफल ढंगले सम्पन्न भएको छ ।

कस्तो कांग्रेस बनाउने ?