प्रदेश २

Pradesh-2

कक्षामा कार्यक्रम, विद्यार्थी बाहिरै

कविलासी नगरपालिका– ७ स्थित श्री माध्यमिक विद्यालयमा कक्षाअनुसारको कोठा छन् । तर, कक्षा १ मा अध्ययनरत विद्यार्थी ३ दिनदेखि विद्यालयको बरान्डामा भुइँमै बसेर पढिरहेका छन् ।

कक्षामा कार्यक्रम, विद्यार्थी बाहिरै

तोडफोड पछि नमुना अस्पताल बन्द

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले हरिवन नगरपालिकास्थित नमुना अस्पताल तोडफोड गरेपछि बन्द भएको छ । अस्पताल बन्द हुँदा जिल्लाको उत्तरी क्षेत्रका बिरामी मारमा परेका छन् ।

तोडफोड पछि नमुना अस्पताल बन्द

जनकपुरमा अप्टिकल फाइवर विस्तार

नेपाल टेलिकमले जनकपुर उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारको क्रममा भत्किएको संरचना मर्मतसम्भार तथा पुन:निर्माण गर्दै गुणस्तरीय सञ्चार सेवा प्रवाह गर्न अप्टिकल फाइवर विस्तार गर्न थालेको छ ।

जनकपुरमा अप्टिकल फाइवर विस्तार
भाद्र २२, २०७५

सुख्खा बन्दरगाह: जग्गा अधिग्रहण गरिने

वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह र एकीकृत सुरक्षाजाँच चौकी बीचको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रिया तीव्र पारिने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

सुख्खा बन्दरगाह: जग्गा अधिग्रहण गरिने

भीमसेन जात्रा शान्त

विगतमा प्रहरी प्रशासनका लागि चुनौती बन्दै आएको वीरगन्जको भीमसेन जात्रा यस वर्ष शान्तिपूर्वक सम्पन्न भएको छ । बाक्लो सुरक्षा घेराबीच मंगलबार साँझ यो जात्रा भएको हो ।

भीमसेन जात्रा शान्त

उखुको भुक्तानी दिन निर्देशन

जिल्ला प्रशासनले उखुको बाँकी भुक्तानी दिन श्रीराम सुगर मिल्स गरुडालाई निर्देशन दिइएको छ । गत आर्थिक वर्षमा खरिद गरेको उखुको १५ करोड र अघिल्लो वर्षको १२ करोड रुपैयाँ भुक्तानी दिन निर्देशन दिइएको हो ।

उखुको भुक्तानी दिन निर्देशन