प्रदेश २

Pradesh-2

एजेन्ट फरार २६ युवक अलपत्र

रोजगारीका लागि कुबेत पठाइदिने भन्दै जनही १ लाख ३० हजारका दरले रकम लिएर एजेन्ट सम्पर्कविहीन भएपछि सप्तरीका २६ जना युवा अलपत्र परेका छन् । तिरहुत गाउँपालिका त्रिकौल र मयनाकरेडी सहित अन्य स्थानका समेतका ती युवाले रोजगारीका लागि कुबेत जाने तयारीमा थिए ।

एजेन्ट फरार २६ युवक अलपत्र

सहिद परिवार भन्छन् - ‘अब आन्दोलनमा जाँदैनौं’

धनुषा, लक्ष्मिनिया–१ अरेर्वाका स्थानीय असोज ३ गते जनकपुरको आन्दोनमा सहभागी हुन आह्वान गर्दा स्थानीयले विरोध जनाएका छन् । संविधान दिवसको विरोध गर्न जनकपुरमा असोज ३ गते सहभागी हुन भनेपछि उनीहरूले प्रश्न गरे, ‘किन फेरि आन्दोलन ?’

सहिद परिवार भन्छन् - ‘अब आन्दोलनमा जाँदैनौं’

अधिकार पाएनौं : जनप्रतिनिधि

२० वर्षसम्म जनप्रतिनिधिविहीन रहेको स्थानीय निकायमा नयाँ संरचनासँगै निर्वाचित जनप्रतिनिधि आएको एक वर्ष पुग्न लागेको छ । प्रदेश २ मा ०७४ असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो ।

अधिकार पाएनौं : जनप्रतिनिधि
भाद्र २३, २०७५

कक्षामा कार्यक्रम, विद्यार्थी बाहिरै

कविलासी नगरपालिका– ७ स्थित श्री माध्यमिक विद्यालयमा कक्षाअनुसारको कोठा छन् । तर, कक्षा १ मा अध्ययनरत विद्यार्थी ३ दिनदेखि विद्यालयको बरान्डामा भुइँमै बसेर पढिरहेका छन् ।

कक्षामा कार्यक्रम, विद्यार्थी बाहिरै

तोडफोड पछि नमुना अस्पताल बन्द

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले हरिवन नगरपालिकास्थित नमुना अस्पताल तोडफोड गरेपछि बन्द भएको छ । अस्पताल बन्द हुँदा जिल्लाको उत्तरी क्षेत्रका बिरामी मारमा परेका छन् ।

तोडफोड पछि नमुना अस्पताल बन्द

जनकपुरमा अप्टिकल फाइवर विस्तार

नेपाल टेलिकमले जनकपुर उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारको क्रममा भत्किएको संरचना मर्मतसम्भार तथा पुन:निर्माण गर्दै गुणस्तरीय सञ्चार सेवा प्रवाह गर्न अप्टिकल फाइवर विस्तार गर्न थालेको छ ।

जनकपुरमा अप्टिकल फाइवर विस्तार