विश्व

World

ट्रम्प–किम वार्ता तयारी, उत्तर कोरियाली अधिकारी अमेरिका जाँदैं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा तय गरिएको शिखर वार्ताको तयारीका लागि उत्तर कोरियाली उच्चअधिकारी अमेरिका प्रस्थान गरेका छन् ।

ट्रम्प–किम वार्ता तयारी, उत्तर कोरियाली अधिकारी अमेरिका जाँदैं

सार्कप्रति भारत किन विमुख ?

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानतर्फ संकेत गर्दै सार्क साझा संगठन भएकाले कुनै एउटा मुलुकको अनुपस्थिति रहँदा त्यो संगठनको अर्थ नरहने बताएकी छन् ।

सार्कप्रति भारत किन विमुख ?

पत्रकारको हत्या रुसले गराएको युक्रेनको आरोप 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक रहेका एक रुसी पत्रकार अर्काडी बाब्चेन्कोको युक्रेनको राजधानी किभमा स्थानीय समय अनुसार मंगलबार साँझ गोली हानी हत्या गरिएको छ । 

पत्रकारको हत्या रुसले गराएको युक्रेनको आरोप 
जेष्ठ १५, २०७५

मोदीका सरकारका ४ वर्ष: कामभन्दा प्रचार बढी

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन (हनिमुन) पूरा भएको चर्चामाझ भारतीय जनता पार्टी (भाजपा) नेता नरेन्द्र मोदी नेतृत्वको सरकारले पनि ४ वर्षका उपलब्धिको समीक्षा गरेको छ ।

मोदीका सरकारका ४ वर्ष: कामभन्दा प्रचार बढी
जेष्ठ १४, २०७५

किम पूर्वनिर्धारित वार्ताकै पक्षमा

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्वनिर्धारित मितिमै शिखर वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।

किम पूर्वनिर्धारित वार्ताकै पक्षमा

पाकिस्तानमा जुलाई २५ मा आमनिर्वाचन

पाकिस्तानमा आगामी जुलाई २५ मा आमनिर्वाचन हुने भएको छ । पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पीटीभीका अनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ मा निर्वाचन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन् ।

पाकिस्तानमा जुलाई २५ मा आमनिर्वाचन
जेष्ठ १३, २०७५

‘चीनसँग इतिहासकै राम्रो सम्बन्ध’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस–चीन सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको बताएका छन् । सिन्हवा समाचार संस्थाका प्रधान सम्पादक हे पिङसँगको अन्तर्वार्ताका क्रममा पुटिनले भने, ‘दुई देशबीचको रणनीतिक साझेदारीको अवस्था हेर्दा इतिहासकै सबैभन्दा राम्रो छ ।’

‘चीनसँग इतिहासकै राम्रो सम्बन्ध’

किम र मुनबीच आकस्मिक भेट

उत्तर र दक्षिण कोरियाली नेताले शनिबार आकस्मिक भेटवार्ता गरेका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच दुई देशको सीमाको गैरसैनिक क्षेत्रमा भेटवार्ता भएको हो ।

किम र मुनबीच आकस्मिक भेट