२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१
विश्व

World

रुसले शीत युद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन् ।  

रुसले शीत युद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

भारतमा ५ अधिकारवादी पक्राउको सर्वत्र विरोध

भारतमा पाँचजना दलित तथा मानव अधिकारवादीहरुलाई गत जेनवरी १ मा महाराष्ट्रमा भएको दलित आन्दोलन भड्काएको आरोपमा महाराष्ट्र सरकारले भारतको विभन्न स्थानबाट पक्राउ गरेको छ ।

भारतमा ५ अधिकारवादी पक्राउको सर्वत्र विरोध

‘उत्तर कोरियाबाट अझै खतरा’

जापानले उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा रहेको जनाएको छ । जापानी रक्षा मन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुन सक्ने अवस्था नरहेको बताएका हुन् ।

‘उत्तर कोरियाबाट अझै खतरा’

अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौता

अमेरिका र मेक्सिकोबीच महिनौं लामो छलफलपछि उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) बारे मंगलबार सहमति जुटेको छ । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तवमै राम्रो सम्झौता’ को संज्ञा दिएका छन् ।

अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौता
भाद्र १२, २०७५

‘उत्तर कोरियाबाट अझै खतरा’

जापानले उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा रहेको जनाएको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । 

‘उत्तर कोरियाबाट अझै खतरा’

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । 

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

‘ब्रेक्जिट सहमति नभए बेलायतलाई ठूलो क्षति’

बेलायत सहमतिबिनै ईयूबाट बाहिरिए उसले ठूलो क्षति बेहोनुपर्ने आंकलन भएको छ । बेलायतका वरिष्ठ अधिकारीहरूले बेलायती प्रधानमन्त्री कार्यालयसँग ‘नो डिल ब्रेक्जिट’ (सहमतिबिना) का लागि दक्ष जनशक्ति नभएको बताएका छन् भने वरिष्ठ ईयू अधिकारीले यस्तो सम्झौताले बेलायतले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

‘ब्रेक्जिट सहमति नभए बेलायतलाई ठूलो क्षति’

रोहिंग्या दमनबारे राष्ट्रसंघ: सेनालाई नरसंहार मुद्दा लगाउनुपर्छ

संयुक्त राष्ट्रसंघले म्यान्मारका सैनिक प्रमुखसहित ५ उच्च अधिकारीहरूले रोहिंग्याविरुद्ध नरसंहार गरेको दाबी गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लगाउनुपर्ने जनाएको छ । साथै उसले सेनाप्रमुख मिन आउङ हालिङले राजीनामासमेत माग गरेको छ ।

रोहिंग्या दमनबारे राष्ट्रसंघ: सेनालाई नरसंहार मुद्दा लगाउनुपर्छ
भाद्र ११, २०७५

अस्ट्रेलियाली विदेशमन्त्रीद्वारा राजीनामा

अस्ट्रेलियाकी विदेशमन्त्री जुली विसपले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले आगामी वर्ष हुने आमनिर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे आफूले निर्णय लिइनसकेको बताइन् ।

अस्ट्रेलियाली विदेशमन्त्रीद्वारा राजीनामा