मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

फिल्महलिउडबलिउड

“संगीतमा व्यावसायिकताभन्दा फेसन हाबी”

उनले नौ वर्षसम्म संगीतको अध्ययन गरे, व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा आउने क्रममा । अहिले राम्रो गायकको परिचय बनाइसकेका छन् । तर उनलाई लाग्छ— पछिल्लो समय नेपाली संगीतमा फेसन बढ्दै गएको छ, व्यावसायिकता र स्तर भने दिनहुँ खस्किँदै छ ।

“संगीतमा व्यावसायिकताभन्दा फेसन हाबी”

बलिउडका स्टार किड

बलिउडका स्टार किडहरू आफ्ना बाबुआमालाई नै पछयाउने क्रम बढदो छ । स्टार किडकै रूपमा आएका रनवीर कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, आलिया भट्ट, वरुण धवन अहिले बलिउडमा स्थापित भइसकेका छन् ।

बलिउडका स्टार किड

‘पार्किन्सन्सलाई जित्न हाँसेर काम गर्नुस्’

हाल छायांकन भइरहेको फिल्म ‘शत्रु गते’ मा हास्यकलाकार हरिवंश आचार्यले मदनकृष्णलाई अनौठो भूमिका दिएका छन् । मदनकृष्णले युवतीको कम्मर समाएर नाच्नुपर्ने दृश्य छ । यस्तो अभिनय गर्न मदनकृष्णलाई असहज लाग्छ । तर, हरिवंशले यस्तै रोल दिए ।

‘पार्किन्सन्सलाई जित्न हाँसेर काम गर्नुस्’

शर्मिलाको ‘सालैजो’

लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ बुधबार कास्कीको पर्यटकीय गाउँ छोम्रोङमा भेटिइन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गरेको ल्होसार मेलामा प्रस्तुति दिन उनी छोम्रोङ आइपुगेकी हुन् । गुरुङ समुदायको मुख्य पर्व ल्होसारमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन यतिखेर लोक तथा दोहोरी कलाकारलाई भ्याइनभ्याइ छ ।

शर्मिलाको ‘सालैजो’
पुस १३, २०७४

राम्रा भनिएका १० बलिउड फिल्म

भारतीय चलचित्र उद्योग बलिउडमा वार्षिक सयौं फिल्म रिलिज हुन्छन् । तीमध्ये केही फिल्मले बक्सअफिसमा धमाकेदार प्रदर्शन गर्छन् । तर, बक्सअफिसमा राम्रो गर्ने फिल्म सधैं राम्रा हुन्छन् भन्ने छैन । २०१७ मा केही यस्ता फिल्म रिलिज भए जसको चर्चा भएन तर समीक्षकको नजरमा उत्कृष्ट ठहरिए । तीमध्ये केही फिल्म यहाँ चर्चा गरिएको छ ।

राम्रा भनिएका १० बलिउड फिल्म

“लम्फू” सँग “हिरो रिटर्न्स” भिड्दै

वैशाख २८ मा फिल्म हलमा रोचक भिडन्त हुने भएको छ, ‘लम्फू’ विरुद्ध ‘हिरो रिटर्न्स’ को । साताअघि मात्रै वैशाख २८ लाई रिलिज मिति तय गरेको फिल्म ‘लम्फू’ सँग सोही मितिमा अर्को फिल्म ‘हिरो रिटन्र्स’ को पनि रिलिज हुने भएपछि भिडन्त पक्का भएको हो । 

“लम्फू” सँग “हिरो रिटर्न्स” भिड्दै

“मन त परदेशी” पुस १४ देखि

वैदेशिक रोजगारीमा गएका युवाको समस्या तथा प्रेम सम्बन्ध समेटिएको ‘मन त परदेशी’ पुस १४ देखि देशभरका ४० हलभन्दा बढी हलमा प्रदर्शनमा आउने भएको छ । फिल्मको डिसेम्बर २५ मा कतारमा च्यारिटी सो गर्दा दर्शकको संख्या उल्लेख्य पाएपछि निर्माण पक्षले फिल्म सफल हुने दाबी गर्दै आएको छ । निर्माण पक्ष र कलाकारहरू फिल्म प्रमोसनका लागि देश दौडाहामा छन् । एबी फिल्म्स प्रोडक्सनले फिल्म प्रदर्शनमा ल्याउन लागेको हो । 

“मन त परदेशी” पुस १४ देखि

“हयाप्पी डेज” को ट्रेलर

आउँदो माघ १२ गते रिलिज डेट तोकिएको नेपाली कथानक फिल्म ‘हयाप्पी डेज’ को राजधानीमा ट्रेलर सार्वजनिक गरिएको छ । मिलन चाम्सको निर्देशन रहेको फिल्ममा त्रिकोणात्मक प्रेम र धोकाधडीमा आधारित बताइएको छ । बेलायतमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई र प्रियंका कार्कीको जोडी र उनीहरूको सम्बन्धमा आउने उतारचढाव हेर्न सकिनेछ । 

“हयाप्पी डेज” को ट्रेलर

पुसभरि चिसो भञ्ज्याङ

देखेका सबै सत्य हुँदैनन् । घटनाको गहिराइमा नपुगी गरिएको निर्णयले भविष्यमा सधंै पश्चतापमा जल्नुपर्ने बनाइदिन सक्छ । अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘चिसो भञ्ज्याङ’ को चुरो कुरो यही हो ।

पुसभरि चिसो भञ्ज्याङ

हिसिला बनिन् ‘फ्रेस फेस’

‘लिरिल फ्रेस फेस’ चौथो संस्करणको उपाधि हिसिला महर्जनले जितेकी छन् । दर्शकका लागि रोमाञ्चक र सहभागीहरूका लागि चुनौतीपूर्ण भएको चौथो संस्करण मंगलबार राति समापन भएको छ । सात सयभन्दा बढी इन्ट्रीबाट छानिएर हरेक टास्क र एपिसोडमा उत्कृष्ट प्रदर्शन गर्दै टप थ्रीमध्ये सर्वोत्कृष्ट भएर हिसिलाले उपाधिका साथ १ लाख रुपैयाँ र स्कुटर जितेकी छन् ।

हिसिला बनिन् ‘फ्रेस फेस’