विचार

Opinion

जनताले सम्झिरहने जनप्रतिनिधि

थाहा नगरपालिकामा समेटिएको दामन अर्थात तत्कालीन शिखरकोट गाउँ पञ्चायतमा रूपचन्द्र विष्ट प्रधानपञ्च थिए । २०२२ सालमा उनले प्रधानपञ्च जित्दा कार्यालय थिएन । उनले श्रमदान जुटाएर ठूलो कार्यालय भवन बनाए ।

जनताले सम्झिरहने जनप्रतिनिधि

समावेशी स्थानीय तहको अभ्यास

काठमाडौंस्थित राष्ट्रिय सभागृहको हलमा स्थानीय तहको निर्वाचनबाट छानिएका काठमाडौं महानगरपालिकाका पदाधिकारीहरूलाई निर्वाचन अधिकृतले सपथ ग्रहण गराइरहँदा हल खचाखच थियो ।

समावेशी स्थानीय तहको अभ्यास

जनप्रतिनिधिसँग अपेक्षा

भनिन्छ, आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर आभूषण हो । निर्वाचन भनेको राजनीतिक दलहरूको लोकप्रियताको परीक्षण गर्ने डिग्री वा कसी पनि हो । लाग्छ, स्थानीय तहका निर्वाचनको प्रक्रिया सुरु हुनासाथ देश यतिखेर निर्वाचनमय भइरहेको छ ।

जनप्रतिनिधिसँग अपेक्षा

स्थानीय तह निर्वाचनमा ‘जिल्लासभा’

स्थानीय तहको प्रथम चरणको निर्वाचनमा सर्वाधिक आकर्षणको केन्द्र गाउँपालिका र नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखकै पद भएकाले ती पदमा निकै प्रतिस्पर्धात्मक शैलीमा इच्छुक उम्मेदवारहरूको ओइरो लाग्यो ।

स्थानीय तह निर्वाचनमा ‘जिल्लासभा’

सामुदायिक शिक्षा सुधार्ने अभिभारा

नेपालमा विद्यालय शिक्षाको मेरुदण्डको रूपमा रहेको सामुदायिक विद्यालयहरू समस्याग्रस्त छन् । विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन अनुसार कक्षा ३ का १९ प्रतिशत विद्यार्थीले नेपालीमा एक शब्द पनि ठिक तरिकाले पढ्न सक्दैनन् ।

सामुदायिक शिक्षा सुधार्ने अभिभारा

रगतमा लापरबाही

स्वास्थ्य लाभका लागि शरीरमा रगत चढाउँदा उल्टै ज्यानलाई जोखिममा पार्ने खालका विभिन्न संक्रमणको सिकार बन्नुपरेका घटनाहरू पाइएका छन् । रगत लेनदेनजस्तो अत्यन्तै संवेदनशील कार्यमा गरिएको यस्तो लापरबाही अक्षम्य छ ।

रगतमा लापरबाही
असार ६, २०७४

उत्साहजनक मनोनयनको सन्देश

स्थानीय तहको दोस्रो चरणको चुनावका लागि आइतबार उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । बाजुराको छेडेदहमा एक जनाको मृत्यु र कपिलवस्तुको बाणगंगामा बम विस्फोटबाहेक अन्य स्थान करिब शान्तिपूर्ण रह्यो ।

उत्साहजनक मनोनयनको सन्देश

मुसा, चिल र राजनीति

पञ्चतन्त्रमा एउटा रोचक कथा छ । मुसाको कथा । कथामा एक जना ऋषि थिए । ऋषिसँग साधारण कुटी र एउटा दानपात्र थियो । ऋषि दानपात्रलाई आफ्नो विश्रामकक्षसँगै झुन्ड्याउँथे । हरेक रात एउटा मुसो आउँथ्यो र उफ्रिएर दानपात्रमाथि चड्ने गर्दथ्यो ।

मुसा, चिल र राजनीति

शिक्षामा लोकतन्त्र, लोकतन्त्रमा शिक्षा

असारको पहिलो साता नेपाली विद्यार्थीहरूले विभिन्न ‘ग्रेड’ पाउने साता भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनसँगै प्रत्येक परीक्षार्थीले ‘ए’ देखि ‘ई’ सम्मको ग्रेड पाएका छन्, एसएलसीको जमानामा ‘डिस्टिङ्क्सन’ देखि अनुत्तीर्णको उपाधि लिएझैं ।

शिक्षामा लोकतन्त्र, लोकतन्त्रमा शिक्षा

वैकल्पिक शक्तिको भविष्य

२० वर्षपछि देशको झन्डै आधाजसो भागले नयाँ संरचनाअनुसार गत वैशााख ३१ गतेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमार्फत जननिर्वाचित प्रतिनिधि पाइसकेको छ भने प्रदेश २ बाहेक अन्य प्रदेश दोस्रो चरणको निर्वाचनमा होमिएका छन् ।

वैकल्पिक शक्तिको भविष्य

अर्थतन्त्र कमजोर बनाउने खेल

पहिलो चरणको स्थानीय निर्वाचन उत्साहपूर्ण रूपमा सम्पन्न भयो । दोस्रो चरणको निर्वाचनका लागि पनि आम नागरिक सक्रियतापूर्वक लागेका छन् ।

अर्थतन्त्र कमजोर बनाउने खेल

डिजिटल तराजुमा ढक किन ?

माना, पाथी, धार्नी, बिसौली, लालगेडी, तोला, रती, ढ्याकलगायत नापतौल गर्न प्रयोग हुने स्ट्यान्डर्ड मेट्रिक प्रणाली लागू भएपश्चात् व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरिएको छ ।

डिजिटल तराजुमा ढक किन ?