विचार

Opinion

नारीवादका १०० वर्ष

आधुनिक समाजमा पितृसत्तामा आधारित विभेदको अन्त्यको वैचारिक हतियार नारीवाद हो । यसर्थ सामाजिक न्यायसहितको समानतामा आधारित समाज निर्माणमा लामबद्ध कुनै पनि अभियन्ताले नारीवादलाई अलग धारमा राखेर हेर्न सक्दैनन् । 

नारीवादका १०० वर्ष

महिलाको होस्टे, पुरुषको हैंसे

भारतीय महिला अधिकारकर्मी कमला भासिनले बारम्बार भन्ने गर्छिन्– ‘पितृसत्ताले जति महिलालाई हिंसा गरिरहेको छ, त्योभन्दा बढी पीडित पुरुषलाई बनाएको छ ।’ 

महिलाको होस्टे, पुरुषको हैंसे

मिर्गौला बचाऔं

प्रत्येक मानिसभित्र शरीर स्वस्थ राख्न मद्दत गरिरहेको एउटा अंग हो, मिर्गौला । मेरुदण्डको दुवैतर्फ एक–एक मिर्गौला हुन्छ । कैयांै व्यक्ति एउटामात्र मिर्गौला लिएर जन्मेका हुन्छन् ।

मिर्गौला बचाऔं

हार्दिक श्रद्धाञ्जली स्रष्टा राई

नेपाली भाषा–वाङ्मयमा इन्द्रबहादुर राई (विसं १९८४–२०७४) लाई साहित्यिक प्रयोग, लेखनशिल्प र अति साधारण विषयमा मानवीय संवेदना भरेर लेख्न सक्ने सिद्धहस्त स्रष्टाका रूपमा चिनिने गरेको छ ।

हार्दिक श्रद्धाञ्जली स्रष्टा राई

८ मार्च नमनाउनेलाई

मेरी आमाले आठ मार्च मनाउनु भएन । आमालाई न क्लारा जेट्किनबारे थाहा थियो, नत महिलाको आफ्नो शरीर माथिको अधिकारबारे । समान कामका लागि समान ज्याला, उस्तै राजनीतिक र आर्थिक अधिकार, महिलाका लागि आराम र मनोरञ्जन मेरी आमाले नसुनेका कुरा थिए ।

८ मार्च नमनाउनेलाई

असमानताविरूद्ध संघर्ष

अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेको एक शताब्दी नाघिसकेको छ । यो दिवस संसारैभरि उत्साह, उमंग र बिभिन्न नाराका साथ मार्च ८ मा मनाउने गरिएको छ ।

असमानताविरूद्ध संघर्ष
फाल्गुन २३, २०७४

ओलीको परीक्षा : समृद्धि र स्थायित्व

केपी ओलीको प्रधानमन्त्री पदभारको दोस्रो इनिङ सुरु भएको छ । ओलीले देशमा केही वर्षका लागिमात्रै स्थायित्व दिनसक्ने हुन् भने उनलाई समृद्धिको विरासत बनाउने मौका मिलेको छ ।

ओलीको परीक्षा : समृद्धि र स्थायित्व

नारीवाद : समानता कि अग्रता ?

एउटा जागिरे पति आफ्ना घरेलु आवश्यकता तत्कालै पूरा हुन नसक्दा गृहिणी पत्नीलाई हकार्छ, ‘मरीमरी कमाएर यसरी सुखशयलमा राखेको छु र पनि यति गर्न सक्दिनस् ?’ पत्नी उसका यस्ता हप्काइलाई सहजै शिरोधार्य गरेर उसको सेवामा खटिन्छे । कुनै प्रतिक्रिया या नौलो अनुभूति हुँदैन उसलाई, किनकि यो नै उसको दैनिकी हो ।

नारीवाद : समानता कि अग्रता ?

अब्बासीको ‘प्रो–एक्टिभ’ भ्रमण

पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीको १८ घन्टे नेपाल भ्रमण अन्तिम घडीमा मात्रै ‘औपचारिक’ बन्यो । नवनियुक्त समकक्षीलाई भेटेरै बधाई ज्ञापन गर्न काठमाडौं आउने भनिएका पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणलाई सुरुमा ‘सद्भावपूर्ण र अनौपचारिक’ भनियो ।

अब्बासीको ‘प्रो–एक्टिभ’ भ्रमण

कर्मचारी भर्तीमा मनोमानी

राजनीतिक नेतृत्व र उच्च तहका कर्मचारीको मनोमानीले संस्था कसरी संकट उन्मुख हुन्छ भन्ने उदाहरण बनेको छ, नेपाल खाद्य संस्थान । यो योग्यता, क्षमता र आवश्यकताभन्दा पनि प्रभाव र पहुँचका आधारमा कर्मचारी भर्ती गर्दा सार्वजनिक संस्थान निकम्मा बन्छ भन्ने दृष्टान्त पनि हो ।

कर्मचारी भर्तीमा मनोमानी

बलात्कृतका बहुरुपी चुनौती

प्रेमीले प्रेमिकालाई साथीसँग मिलेर बलात्कार गरेको, बाबु, बाजे, दाजुभाइद्वारा नातिनी, छोरी र चेली बलात्कृत भएको, नाबालिकादेखि वृद्धासमेत बलात्कारको सिकार भएका र केहीको बलात्कारपछि पाशविक ढंगले हत्या गरिएका घटना प्रकाशमा आइरहेका छन् ।

बलात्कृतका बहुरुपी चुनौती

संवैधानिक संस्थाहरूको खस्कँदो जनविश्वास

आधुनिक शासन प्रणालीमा शासन सञ्चालनमा सक्रिय र प्रभावकारी भूमिका तथा जिम्मेवारी निर्वाह गर्न मुख्यत: कार्यकारिणी, न्यायपालिका र व्यवस्थापिका व्यवस्था गरिएको हुन्छ ।

संवैधानिक संस्थाहरूको खस्कँदो जनविश्वास