प्रदेश २

Pradesh-2

डुंगा दुर्घटनामा ४ को मृत्यु

गौर नगरपालिका ४ स्थित टिकुलिया घाटमा शनिबार भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटनास्थलबाट ८ किलोमिटर दक्षिण भारतीय भूमिमा सोमबार थप दुईको शव भेटिएको हो । अझै एक जना बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।

डुंगा दुर्घटनामा ४ को मृत्यु

टिकुलिया घाटमा बेपत्ताको शव भारतमा भेटियो

रौतहटको गौर नगरपालिका-४ टिकुलिया घाटमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ता भएकी १० वर्षीया उस्मा पटेलको सोमबार फेला परेको छ । 

टिकुलिया घाटमा बेपत्ताको शव भारतमा भेटियो

धमाधम बन्दै सरकारी भवन

मुलुकले पुन:संरचनाको चरण पार गरेसँगै सरकारी कार्यालयमा धमाधम पूर्वाधार निर्माणका काम भएका छन् । द्वन्द्व कालमा क्षतिग्रस्त हात्तीलेट, भंगाहा सीतापुर, कट्टिकटैया, बलवा र भिट्ठामोड प्रहरी युनिटमा सुविधासम्पन्न भवन निर्माण भइसकेका छन् ।

धमाधम बन्दै सरकारी भवन

खाली भए कक्षा कोठा

धनुषाको राष्ट्रिय प्राथमिक विद्यालय जटहीको कक्षा ३ मा १३ विद्यार्थी छन् । तर कक्षामा ३/४ जनाभन्दा बढी विद्यार्थी उपस्थित हुँदैनन् । नामांकन भएका केही विद्यार्थी निजी विद्यालयमा पढछन् । केही विद्यालय पढन आउँदैनन् ।

खाली भए कक्षा कोठा

मुख्यमन्त्रीकै घर अगाडिको सडकको बिजोग

सामान्यतया मन्त्री वा अन्य भीभीआईपीहरूको नियुक्तिसँगै उनीहरूको घर वरपरको सुरक्षा, सार्वजनिक सुविधा वृद्धि गर्ने चलन जस्तै भए पनि २ नम्बर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतको हकमा यस्तो यो चलन दोहोरिएको छैन ।

मुख्यमन्त्रीकै घर अगाडिको सडकको बिजोग

जनता आवासका घर ‘कमजोर’

चन्द्रपुर नगरपालिका–९ चेतनगरका मुसहर समुदायलाई जनता आवास कार्यक्रमले बनाइदिएका घर गुणस्तरहीन रहेको भन्दै सांसद देवप्रसाद तिमल्सिनाले प्रतिनिधिसभामा छानबिनको माग राखे ।

जनता आवासका घर ‘कमजोर’

कहिले जान्छ मुसहरका ‘दशा’ ?

बस्तीमा चारैतिर बाढीको पानी । त्यही बेला खर्च अभावमा समयमै उपचार नपाउँदा तिलाठी कोइलाडी गाउँपालिका ४ का ५ वर्षीय कमलु सदाको मृत्यु भयो । कमलुलाई पानीमै सद्गत गरिएको फोटो भाइरल बन्यो त्यतिबेला ।

कहिले जान्छ मुसहरका ‘दशा’ ?
भाद्र १०, २०७५

मिथिलाञ्चलमा रक्षाबन्धनको रौनक

जनकपुरको जानकी मन्दिर परिसर रक्षबन्धनका गीतले शनिबार बिहानैदेखि गुन्जायमान बनेको छ । भाइ–बहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने रक्षाबन्धन यस वर्ष आइतबार परेकाले मिथिला क्षेत्रमा रौनक छाएको हो ।

मिथिलाञ्चलमा रक्षाबन्धनको रौनक

अन्योलमै जनता आवास कार्यक्रम

गरिब, दलित, लोपोन्मुख, पिछडिएका जाति समुदायका घरबारविहीन परिवारलाई आवास निर्माणका लागि सहयोग गर्न सरकारले लागू गरेको जनता आवास कार्यक्रम अन्योलमा परेको छ ।

अन्योलमै जनता आवास कार्यक्रम

किसानले सडकमै फाले तरकारी

तरकारी बजारमा बिक्री नभएपछि किसानले पूर्व–पश्चिम राजमार्गमा फालेर विरोध गरेका छन् । सर्लाहीको लालबन्दीका किसानले बिक्री नभएको तरकारी राजमार्गमै फाल्दा शनिबार झन्डै ४५ मिनेट सडक जाम भएको थियो ।

किसानले सडकमै फाले तरकारी

दाइजोले सवारी दुर्घटनामा वृद्धि

सामाजिक विकृति र कानुनको बर्खिलाप मानिएको दाइजो प्रथा केही समयदेखि ‘दुर्घटनाको कारण’ समेत बन्दै गएको सुन्दा अचम्म लाग्न सक्छ ।

दाइजोले सवारी दुर्घटनामा वृद्धि

धार्मिक पर्यटन बन्दै रामभौरी भाठा

पहाड वरिपरि घना जंगल । छेउमै बगिरहेको खोला । पहाडमाथि श्री दुग्धेश्वर महादेवको मन्दिर । मन्दिरसम्म पुग्न निर्माण गरिएका तीन सयभन्दा बढी सिँढी ।

धार्मिक पर्यटन बन्दै रामभौरी भाठा