खेलकुद

Sports News of Nepal

नेपालद्वारा एमसीसी नौ विकेटले पराजित

नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि ९ विकेटको जित हात पार्दै क्रिकेटको मक्का लर्ड्समा पुनरागमन गरेको छ । प्रतिकूल मौसमका कारण ६ ओभरको खेलमा ४१ रनको लक्ष्य सजिलै ८ बल अगाडि पूरा गर्दै नेपालले एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जित हासिल गरेको हो ।

नेपालद्वारा एमसीसी नौ विकेटले पराजित

बचाउनेलाई उपेक्षा

फिफाले भर्खरै १० खेलाडीको सूची जारी गरेको छ । यी सन् २०१८ को उत्कृष्ट खेलाडी हुन् । यो सूचीले देखाउँछ, गोल बचाउनुभन्दा ठूलो काम त गोल गर्नु हो । यसमा पाँच स्ट्राइकर छन् अनि चार मिडफिल्डर ।

बचाउनेलाई उपेक्षा

अशोकलाई लगातार स्वर्ण

नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले नवौं गोल्डकोस्ट ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारारा स्टेडियममा शनिबार सुरु प्रतियोगितामा अशोकले पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् ।

अशोकलाई लगातार स्वर्ण

व्यवस्थापक कि मुख्य प्रशिक्षक ?

प्रिमियर लिग क्लब आर्सनलले मे महिनामा उनाई एमेरीलाई आर्सनलमा मुख्य प्रशिक्षकको पदमा नियुक्ति दियो । पछिल्लो २२ वर्ष उत्तरी लन्डन क्लबमा आर्सेन वेंगर भने व्यवस्थापकको भूमिकामा थिए ।

व्यवस्थापक कि मुख्य प्रशिक्षक ?

गोलोभिन मोनाकोमा

रुसमा आयोजित विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका घरेलु टोलीका मिडफिल्डर एलेक्जेन्डर गोलोभिन फ्रान्सेली लिग १ क्लब एएस मोनाकोमा आबद्ध भएका छन् ।

गोलोभिन मोनाकोमा

आर्सनलको जित

रंगभेदको विवादका कारण राष्ट्रिय टोलीबाट संन्यास लिएका मिडफिल्डर मेसुट ओजिलको कप्तानीमा आर्सनलले मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ५–१ ले पराजित गरेको छ ।

आर्सनलको जित
श्रावण १२, २०७५

‘लटरपटर’ फुटबल

यस्तै परिस्थितिमा हो नेपाली फुटबलमा ललितकृष्ण श्रेष्ठको अनुपस्थिति खडकने । उनी अब फेरि फर्कने त छैनन् तर उनी आफूलाई बेस्वाद र बेथितिको केही काम भयो कि एक शब्द दोहोर्‍याइहाल्थे ‘लटरपटर’ । यति सम्झना नेपाली फुटबलसँग नजिक रहेका सबैलाई छ ।

‘लटरपटर’ फुटबल

१८ औं एसियाली खेलकुद: स्क्वास थपियो

आसन्न १८ औं एसियाली खेलकुदमा नेपालले भाग लिने खेलसंख्या थपिएको छ । भदौ २ देखि इन्डोनेसियामा हुने एसियाडमा नेपालले अब २९ खेलमा भाग लिनेछ । थपिएको खेल स्क्वास हो ।

१८ औं एसियाली खेलकुद: स्क्वास थपियो

लर्डसको उत्साह

विश्व क्रिकेटको ‘मक्का’ लर्डसमा खेल्न पाउनु जोकोही क्रिकेट खेलाडीको लक्ष्य हुन्छ । टेस्ट राष्ट्रको पकड रहेकाले अझ एसोसिएट राष्ट्रका लागि यो एउटा सपनाजस्तै हुन्छ । नेपाली क्रिकेट खेलाडी यस मामलामा धेरै भाग्यमानी मान्नुपर्छ । दुई वर्षको अन्तरमा दोस्रोपल्ट नेपाल ‘होम अफ क्रिकेट’ मा खेल्दैछ ।

लर्डसको उत्साह

अनुको दोस्रो अध्याय

राष्ट्रिय फुटबलर अनु लामा दुई वर्षअघि भदौरे घाममा हल्चोकस्थित एपीएफ मैदान प्रशिक्षणरत थिइन् । आसन्न प्रधानसेनापति कप र त्यसपछि हुने साफ च्याम्पियनसिपको तयारीमा रहेकी उनीमाथि त्यसैक्रममा बज्रपात पर्‍यो ।

अनुको दोस्रो अध्याय

सावित्राको चार गोल

स्टार फरवार्ड सावित्रा भण्डारीको चार गोलसँगै डिफेन्डिङ च्याम्पियन एपीएफले उपराष्ट्रपति महिला लिग फुटबलमा शुक्रबार रौतहटलाई ७–० ले पराजित गरेको छ ।

सावित्राको चार गोल

ओमानसँग नेपालको पहिलो खेल

नेपालले एसीसी एसिया कप छनोटमा ओमानसँग पहिलो खेल खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले मलेसियामा अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने प्रतियोगिताको खेलतालिका शुक्रबार प्रकासित गरेको हो ।

ओमानसँग नेपालको पहिलो खेल