खेलकुद

Sports News of Nepal

नेपाली फुटबलका सफल कप्तान विराज, जो आफ्नै प्रशिक्षकलाई उछिन्दै छन्

नेपालले साफ च्याम्पियनसिप २०१८ मा बिहीबार भुटानको सामना गर्दा त्यो नेपाली फुटबलका लागि कोसेढुंगा उपलब्धि सावित हुन सक्नेछ । नेपालका कप्तान विराज महर्जनले भुटानको सामाना गर्ने अवसर पाए भने त्यो उनको ६९ औं क्याप हुनेछ र र यस क्रममा उनी नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुनेछन् । 

नेपाली फुटबलका सफल कप्तान विराज, जो आफ्नै प्रशिक्षकलाई उछिन्दै छन्

साफ च्याम्पियनसिप : भुटानसँगको खेल नेपालका लागि 'गर या मर'को स्थिति

पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को आफ्नो दोस्रो खेलमा बिहीबार भुटानको सामना गर्दै छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो । यही हारले नेपाल दबाबमा छ । भुटानले पनि आफ्नो पहिलो खेल आयोजक राष्ट्र बंगलादेशसँग २-० ले गुमाएको थियो । यस्तोमा दुवैका लागि भोलिको खेल महत्वपूर्ण रहने छ ।

साफ च्याम्पियनसिप : भुटानसँगको खेल नेपालका लागि 'गर या मर'को स्थिति

साफ च्याम्पियनसिप: फेरि निराशाजनक सुरुआत

एसियाली खेलकुदमा नेपालले पाकिस्तानविरुद्ध बेहोरेको हार संयोग मात्र थिएन । बरु नमिठो संयोग के रह्यो भने नेपालले साफ च्याम्पियसिपको उद्घाटन खेलमा पनि त्यही अन्तरको हार बेहोर्‍यो ।

साफ च्याम्पियनसिप: फेरि निराशाजनक सुरुआत

एसिया कप छनोट: नेपाल बाहिरियो

हङकङसँग लज्जास्पद पराजय भोगेपछि नेपाल एसिया कप छनोटबाट बाहिरिएको छ । सन्दीप लामिछानेको ५ विकेट प्रदर्शनलाई पन्छाउँदै हङकङले मंगलबार नेपालमाथि ३ विकेटको विजय हात पार्‍यो ।

एसिया कप छनोट: नेपाल बाहिरियो

प्याराग्लाइडिङ टोलीलाई गृहनगरमा स्वागत

१८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पदकविहीन हुनबाट जोगाउने प्याराग्लाइडिङ टोलीलाई मंगलबार पोखरामा भव्य स्वागत गरिएको छ ।

प्याराग्लाइडिङ टोलीलाई गृहनगरमा स्वागत
भाद्र १९, २०७५

साफ च्याम्पियनसिपः नेपाल पाकिस्तानसँग भिड्दै

दसौं संस्करणको साफ च्याम्पियनसिप मंगलबार बंगलादेशको ढाकामा सुरु हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज मध्यान्ह स्थानीय समयअनुसार ३ बजेर ४५ मिनेट (नेपाली समय ४ बजे) मा सुरु हुँदै छ ।

साफ च्याम्पियनसिपः नेपाल पाकिस्तानसँग भिड्दै

झिनो आशामा नेपाल

नेपाल एसिया कप छनोटबाट बाहिरिसकेको छैन । फाइनल पुग्न पनि नेपाललाई सजिलो छैन । यही समीकरणमा रहेर नेपालले मंगलबार हङकङसँग राउन्ड रोबिनको अन्तिम खेल खेल्दै छ ।

झिनो आशामा नेपाल

एसिया कप छनोटमा नेपाल हङकङसँग ३ विकेटले पराजित

एसिया कप छनोटको अन्तिम लिग खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ३३ औं ओभरमा प्राप्त गरेको हो ।

एसिया कप छनोटमा नेपाल हङकङसँग ३ विकेटले पराजित