हेलो शुक्रबार

Hello-sukrabar

मंगोलियन लुक्स

पहिलो नेपाली फिल्म ‘आमा’ २०२२ सालमा बनेको थियो । त्यसमा हिरो र हिरोइन थिए– शिवशंकर मानन्धर र भुवन चन्द । पछि विस्तारै नेपाली फिल्मले हिरोको परिभाषा आर्यन लुक्समा खोज्न थाल्यो ।

मंगोलियन लुक्स

आईपीएल धमाका

चेन्नाई सुपर किङ्सले उपाधि जितेसँगै यसपल्टको इन्डियन प्रिमियर लिग (आईपीएल) पनि आइतबार सकियो । विश्व क्रिकेटकै सबैभन्दा ठूलो र धनी प्रतियोगिता हो, यो । हुन सक्छ, अबका केही वर्षमा यो विश्व खेलकुदकै ठूलो अनि उत्तिकै धनी प्रतियोगिता पनि ।

आईपीएल धमाका

जसले जिते अवार्ड

जापानको टोयोटा म्युनिसिपल म्युजियम अफ आर्टमा अघिल्लो साता सम्पन्न १८ औं अन्तर्राष्ट्रिय कला प्रतियोगिता एवं प्रदर्शनीमा सात नेपालीसँग १५ देशका ९२ कलाकार सहभागी थिए ।

जसले जिते अवार्ड

एन्ड्रोइड डिभाइसमा भाइरस

साइबर सेक्युरिटी कम्पनी अभास्टले हजारौं एन्ड्रोइड डिभाइसमा बजार पठाउनुअघि नै भाइरस भेटिएको प्रतिवेदन सार्वजनिक गरेको छ । यस्ता स्मार्टफोनहरूको सुरक्षा जाँच नगरिएको र भाइरससहित बजार पठाइएको अभास्टले जनाएको छ ।

एन्ड्रोइड डिभाइसमा भाइरस

इन्स्टाग्राममा म्युट फिचर

फोटो सेयरिङ एप इन्स्टाग्रामले नयाँ फिचरको घोषणा गरेको छ जसले प्रयोगकर्तालाई आफूलाई पोस्ट हेर्न मन नपर्ने अर्को प्रयोगकर्ताको एकाउन्ट म्युट गर्ने सुविधा दिन्छ ।

इन्स्टाग्राममा म्युट फिचर

युट्युबमा म्यासेज फिचर

युट्युबले केही अघिदेखि आफ्नो मोबाइल एपमा म्यासेजिङ फिचर सुरु गरेको थियो । जसका कारण प्रयोगकर्ताले आफ्नो जिमेल लिस्टमा भएका साथीहरूसँग च्याट गर्दै भिडियो हेर्न पाउने सुविधा थियो ।

युट्युबमा म्यासेज फिचर

तीनजुरे सिजन

फागुन अन्तिम सातादेखि वैशाखसम्म पहाडी जिल्लाहरूमा लालीगुराँस ढकमक्क फुलेको देख्न पाइन्छ । चर्किंदो गर्मीसँगै जेठ लाग्दा भने गुराँस ओइलिने गरेको छ । तर तेह्रथुमको तीनजुरेमा साउनसम्मै फुल्ने गुराँस पनि पाइएका छन् । त्यसैले नेपालमा गुराँस फुल्ने सिजन फागुन तेस्रो सातादेखि साउन दोस्रो सातासम्म भएको बताउँछन्, वनस्पतिविद् कमल मादेन ।

तीनजुरे सिजन

एप्पलले के ल्याउँदै छ ?

एप्पलले हरेक वर्ष आयोजना गर्ने वार्षिक डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) लाई आफ्नो नयाँ उत्पादन घोषणा र सार्वजनिक गर्ने मौकाका रुपमा सदुपयोग गर्दै आएको छ । उसले अधिकांश आइफोनको घोषणा सेप्टेम्बरमा गरे पनि अन्य उत्पादनको घोषणा र सार्वजनिकीकरण भने डेभलपर कन्फ्रेन्समा गर्दै आएको छ ।

एप्पलले के ल्याउँदै छ ?
जेष्ठ ११, २०७५

कान्छीमायाको कमाल

सन् २००६ को कोलम्बो दक्षिण एसियाली खेलकुद । सुगतदासा स्टेडियम । यो नै श्रीलंकाली राजधानीको मुख्य रंगशाला हो । एथलेटिक्सका लगभग सबै प्रतिस्पर्धा यहीं भएका थिए । श्रीलंका एथलेटिक्समा बलियो थियो नै, त्यसमाथि भारतको दरिलो उपस्थिति । यस्तोमा महिला १० हजार मिटर दौडमा नेपाली खेलाडीले कुनै पदक जित्ने छ भनेर सोचिएकै थिएन ।

कान्छीमायाको कमाल

ह्यान्डसम भिलेन

हिरो हुन सुकिलो–मुकिलो, बलिष्ठ ज्यान अनि चकलेटी मुहार नै चाहिने । भिलेनचाहिँ चुल्ठे–मुन्द्रे र अजंगको शरीर । भनुँ न, देख्दै डरलाग्दो हुनुपर्ने । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीको आगमनसँगै हिरोको परम्परागत परिभाषा बदलियो । खासगरी, लुट रिलिजपछि । अचेल दयाहाङ कोटीका हिरोकै हालिमुहाली छ । यो सबैले देखेको कुरा भइहाल्यो । त्यसो भए भिलेनको सवालमा ?

ह्यान्डसम भिलेन

सुधारिँदै बिक्सबी

गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्ससहितको असिस्टेन्टको सेवा सुधारिएको घोषणा गरेको केही सातामै सामसुङले आफ्नो आगामी स्मार्टफोनमा बिक्सबीको नयाँ संस्करण उपलब्ध हुने सार्वजनिक गरेको छ । कम्पनीले अब सार्वजनिक गर्ने सामसुङ नोट नाइनमा बिक्सबीको नयाँ संस्करण उपलब्ध हुने बताएको छ ।

सुधारिँदै बिक्सबी

‘कला काठमाडौं’

कुनै सामान नभए पनि हुन्छ तर भए धेरै राम्रो हुन्छ । यस्तै सामान उत्पादन गर्छ– कला काठमाडौं । घर र कार्यालयको टेबल होस् वा भित्ता । अफिस, घर वा रेस्टुरेन्टमा देखिने मोडिफाइड सामानले धेरैको ध्यान तानिन्छ । यस्ता सामान फरक हुन्छन् र आकर्षक पनि । यसले टेबल, भित्ता वा कोठाको रौनक बदल्न सक्छ वा फरक अनुभूति दिलाउन सक्छ । यस्तै सामान उत्पादन गर्ने कम्पनी कला काठमाडौं सीमित सहरीयामाझ चर्चित बन्दैछ ।

‘कला काठमाडौं’

अब्बल एड

बेलायत, स्वीडेन, फ्रान्स, नेदरल्यान्ड्स लगायत विभिन्न मुलुकका विभिन्न सहरमा एड सिरनको कन्सर्ट हुँदै छ । त्यहाँ भएकाहरूले एडलाई प्रत्यक्ष सुन्न चाहे पनि अब त्यो सम्भव छैन । किनभने यी कन्सर्टका टिकट ‘सोल्ड आउट’ भइसकेको छ ।

अब्बल एड

ट्याटु क्रेज

देशको पूर्वसीमा सहर काँकडभिट्टामा बस्छन् सागर मगर । खासमा उनी चित्रकार हुन् । देही आर्ट ग्यालेरीका संस्थापक सदस्य हुन् । २५ वर्षीय उनी चित्र कोर्दाकोर्दै ट्याटु आर्टिस्ट बन्न पुगे ।

ट्याटु क्रेज

सर्वाधिक शक्तिशाली सीईओ

अमेरिकी म्यागजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१८ को विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरूका सूचीमा रहेका ७५ जनामध्ये ३५ जना विभिन्न व्यापारिक समूहमा आबद्ध रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा प्रमुखहरू छन् ।

सर्वाधिक शक्तिशाली सीईओ