विचार

Opinion

हामी कस्तो नेता खोज्दै छौं ?

सत्तरीको दशकसम्म क्यानाडालाई ‘ह्वाइट क्यानाडा’ भनिन्थ्यो । क्यानाडा उदार बनिसकेको थिएन । १९६८ मा पियरी ट्रुडो प्रधानमन्त्री भएपछि क्यानाडाले बहुसांस्कृतिक नीति अपनायो, जुन चलिआएको धारभन्दा विपरीत थियो ।

हामी कस्तो नेता खोज्दै छौं ?

१२ कक्षा फेल भएको मुलुक

नवउदारवादी आर्थिक प्रणालीको आधारशिला ‘वासिङ्टन कन्सेन्सस’ले समेत शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले नै लगानी गर्नुपर्ने अवधारणा अघि सारेको छ ।

१२ कक्षा फेल भएको मुलुक
भाद्र १८, २०७४

विदेश अध्ययनको सामाजिक प्रभाव

अन्य समाजझैं नेपाली समाज पनि हरेक तहमा तीव्र गतिमा परिवर्तित भइरहेको छ । यसको अर्थ मानिसका इच्छा, आकांक्षा र चाहना पनि समाज सँगसँगै बदलिन्छन् भन्ने हो ।

विदेश अध्ययनको सामाजिक प्रभाव

स्थानीय सरकार : अधिकार कि पर्खाल ?

नयाँ संविधानको व्यवस्थाअनुसार प्रदेश २ मा बाहेक अन्यत्र सबै ठाउँमा स्थानीय तहको निर्वाचन सम्पन्न भएर निर्वाचित सरकारले कामसमेत थालिसकेका छन् ।

स्थानीय सरकार : अधिकार कि पर्खाल ?

‘जग्गा खरिद’ मा अख्तियारको आलटाल

नेपाल आयल निगमले जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता गरेको विषय सार्वजनिक भएको डेढ महिना बित्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा तत्परता नदेखाउनु विडम्बनापूर्ण मात्रै छैन, सन्देहपूर्णसमेत छ ।

‘जग्गा खरिद’ मा अख्तियारको आलटाल
भाद्र १७, २०७४

‘प्लस टु’ पछि चिकित्सा क्षेत्रको पढाइ कसरी ?

प्लस टु पढिसक्नासाथ हरेक युवामा तुरुन्तै प्रश्न उठ्छ– अब मेरो शैक्षिक बाटो के हो ? प्लस टुका विषय हेरी–हेरी विश्वविद्यालयका कार्यक्रम फरक पर्न सक्छन् ।

‘प्लस टु’ पछि चिकित्सा क्षेत्रको पढाइ कसरी ?

भाषा छनोटका जटिलता

संविधानको धारा–७ को उपधारा (२) ले नेपाली भाषाको अतिरिक्त प्रदेशलाई आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम उक्त प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने अघिकार दिएको छ ।

भाषा छनोटका जटिलता

अँध्यारो गोरेटोमा उज्यालो आशा

इस्टकोटले जित्यो भने नेताहरूले पेटीकोट लगाएर हिंँडे हुन्छ । – सन्दर्भ कामनपा ।’ पहिलो चरणको स्थानीय निर्वाचनताका सामाजिक सञ्जालमा चर्चित थियो, यो पोस्ट ।

अँध्यारो गोरेटोमा उज्यालो आशा

लाइगर, लाइगर

म कुनै कांग्रेसी होइन । तथापि केही दिनदेखि नेपाली कांग्रेस पार्टीको सम्पूर्णत: साथमा छु । यसको एकमात्र कारण भ्रष्टाचार हो । (हो सही सुन्नुभयो, कुनै सदाचार नभएर बहुचर्चित भ्रष्टाचार नै हो ।)

लाइगर, लाइगर