प्रिन्ट संस्करण

Printedition

खल्लो दसैं

आयो–आयो दसैं भन्थे बिदा भएछचाडपर्वको कोसेली त ऋण पो रहेछभूकम्पले भत्काएको घर बनेनजमराले उम्रिनलाई ठाउँ पाएन

खल्लो दसैं

चुनावी खर्चले पार्ने असर

राजनीतिक दलहरूले संविधान संशोधनको पहिलो ढोका खुला पारेका छन् स्थानीय चुनाव सम्पन्न पारेर । अब उनीहरूको जिम्मेवारी भनेको संसद् र प्रदेशसभाको निर्वाचन हो, असहमतिबीच सहमति गरेर भएरहित अवस्थामा निर्वाचन सक्नु अहिलेको आवश्यकता हो ।

चुनावी खर्चले पार्ने असर

सार्वभौमसत्ताका पहरेदार पक्राउ

सार्वभौमसत्तासम्पन्न स्वतन्त्र मुलुक नेपालका नागरिक देवनारायण यादव भारतीय भूमिमा सीमा सुरक्षा बलद्वारा पक्राउ भन्ने समाचार सुन्दा दु:ख लाग्यो ।

सार्वभौमसत्ताका पहरेदार पक्राउ

एमाले–माओवादी तालमेलको प्रभाव र अर्थ

यतिखेर नेपाली राजनीतिक क्षितिजमा पुन: एकता र तालमेलको कुराले ठाउँ पाएको छ । तालमेल, एकता नराम्रो शब्द होइन तर यो निकै जटिल र बुद्धि नपुर्‍याएमा प्रत्युत्पादक पनि हुन सक्छ । झन् एमालेले माओवादीसँग गर्ने भनेको एकता र तालमेल त तरबारकै धारमा उनिएको अनुभूत हुन थालेको छ ।

एमाले–माओवादी तालमेलको प्रभाव र अर्थ

लालपुरमा कफ्र्यु हट्यो

दुर्गा मूर्ति र ताजिया विर्सजनमा उत्पन्न विवादपछि झडपले तनावग्रस्त बनेको गुलरियास्थित लालपुरको स्थिति मंगलबार सामान्य भएको छ । स्थानीय प्रशासनले सोमबारदेखि लगाएको कफ्र्यु मंगलबार बिहान ९ बजे फिर्ता लिएको छ ।

अवैध नोटसहित पक्राउ

बुद्ध एयरबाट काठमाडौं जान लागेका भारतीय नागरिक ५ लाख ३२ हजार ५ सय भारतीय रुपैयाँसहित पोखरा विमानस्थलबाट सोमबार पक्राउ परेका छन् । भारतको पश्चिम बंगालस्थित कोलकाताका ३६ वर्षीय कृष्नेडु बेनर्जी २ हजार दरका २ सय १२ र ५ सय दरका २ सय १७ नोटसहित पक्राउ परेका हुन् ।

फैलियो डेंगु

जिल्लामा १५ दिनयता फैलिएको डेंगुले प्रकोपको रूप लिएको छ । जिल्ला अस्पतालले असोज पहिलो साता तीन बिरामीलाई उपचारका लागि राजधानी पठाएकोमा दोस्रो साता थप २२ संक्रमित भेटिएका छन् ।

देवनारायण र अजयलाई छुटाउन पहल

भारतीय प्रहरीद्वारा पक्राउ गरिएका कोइलाडी तिलाठी गाउँपालिका–२ का सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव र छोरा अजयकुमार यादवलाई छुटाउन स्थानीय प्रशासनले प्रक्रिया अघि बढाएको छ ।

मुस्ताङमा बस दुर्घटना- चालकसहित तीनको मृत्यु

मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेका तीर्थयात्री चढेको बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बच्चासहित १९ यात्रु घाइते छन् ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको ६ बुँदे सहमति

२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी वर्ग संघर्ष, विचारधारात्मक संघर्ष र व्यावहारिक प्रयोगका अनेक शृंखलालाई पार गर्दै आजको अवस्थामा आइपुगेको छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको ६ बुँदे सहमति

दाहालले भने– ‘तालमेल सबै शक्तिसँग’

शान्ति प्रक्रियामा आउँदै गर्दा र शान्ति सम्झौतामा हस्ताक्षर गर्दा मैले भनेको थिएँ, निरन्तरतामा क्रम भंग । प्रकृतिको मानव सभ्यताको एउटा चिन्तन हो । नियम हो । आज एकचोटि फेरि निरन्तरतामा क्रमभंग गरिएको छ ।

दाहालले भने– ‘तालमेल सबै शक्तिसँग’

ओलीले भने– ‘आर्थिक समृद्धिका लागि एकता’

हाम्रो एकीकरण नेपालको आवश्यकता हो । चुनावी तालमेलको घोषणा पनि गरेका छौं । यो आजको नेपालको राजनीतिक, सामाजिक, आर्थिक पक्ष सुदृढ पार्नका लागि आवश्यक छ ।

 ओलीले भने– ‘आर्थिक समृद्धिका लागि एकता’

भारतले खुला सीमा नियमनमा जोड दिने

आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणका लागि भारतले नेपाल–भारत सीमा नियमनमा जोड दिने भएको छ ।

भारतले खुला सीमा नियमनमा जोड दिने

दाहालले देउवालाई भने– ‘सत्ता गठबन्धन टुट्दैन’

प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले तत्काल कांग्रेससँगको सत्ता गठबन्धन नतोड्ने बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार अपराह्न बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई ‘तत्काल सरकार परिवर्तन गर्ने उद्देश्य नरहेको’ भन्दै आश्वस्त पारेका हुन् ।

दाहालले देउवालाई भने– ‘सत्ता गठबन्धन टुट्दैन’