हेलो शुक्रबार

Hello-sukrabar

नयाँ आइफोनमा के छ ?

पाँच महिने हल्लालाई सत्य साबित गर्दै एप्पलले मंगलबार आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । पहिले दाबी गर्दै आएजस्तो एप्पलले आइफोन एट र एट प्लस सार्वजनिक गर्‍यो ।

 नयाँ आइफोनमा के छ ?

नम्बर १ नङ्सल

नङ्सल । यस तामाङ शब्दको अर्थ ‘ज्योति’ हो । भोजपुरका दानबहादुर तामाङलाई छोरी नङ्सल कडा स्वभावकी लाग्छिन् । ‘कडा व्यवहारकी छिन्,’ छोरीबारे उनले भने ।

 नम्बर १ नङ्सल

बुलेट चढ्ने केटो

बाइक राइडरका लागि ले–लद्दाख मक्का बराबर हो । जो–कोही बाइक राइडर पनि ५,३५९ मिटरको उचाइस्थित ले–लद्दाख पुग्न चाहन्छन् । विश्वकै अग्लो स्थानमा हुने मोटर स्पोर्ट्स …रेड डी हिमालय’ यसपालि अक्टोबर ६ मा सुरु हुँदै छ । विश्वमै चर्चित यसमा पहिलो नेपालीका रूपमा दीपककुमार शाह यसपालि सहभागी हुँदैछन् ।

बुलेट चढ्ने केटो

चर्चामा तीन व्यवसाय

नयाँ व्यवसाय सुरु हुनु आफैंमा नौलो होइन । नाफाका लागि व्यवसाय खोलिन्छन् । तर, केही व्यवसाय यस्ता हुन्छन् जसले नाफा मात्र नदिएर हजारौं मानिसको जीवनमा सहजता थपिदिन्छन् ।

चर्चामा तीन व्यवसाय

अग्लो आर्ट घर

काठमाडौंको मुटु ठमेल । ठमेलको मुटुचाहिँ कुन ठाउँ होला ? होटल आर्ट काठमाडौंको नौ तलामाथि छानामा पुगिहाल्नुभयो भने, ठमेलको मुटु सात घुम्ती पस्ने त्यही चाक्सीबारी मार्ग लाग्नेछ । जहाँ उभिएको छ क्यानभास र मोर्डन आर्टले सजिएको आर्ट काठमाडौं ।

 अग्लो आर्ट घर

योङ ट्राभलर्स

एसएलसी सकेर प्लस टु गर्न राजधानी छिरेका थिए, सुदूरपूर्वी काँकडभिट्टाका अभय (म्याक्स) पोख्रेल । उनी सुकेधाराको वाग्मती मोडर्न कलेजबाट होटल म्यानेजमेन्टमा प्लस टु सिध्याएपछि ब्याचलर गर्ने योजनामा थिए । यसैबीच उनी देश चिनाउने अभियानतर्फ मोडिए ।

 योङ ट्राभलर्स

क्लासिक अन–प्लग्ड

एमटीभी अन–प्लग्ड, फेरि फर्कंदै छ । कुनै समय थियो, यो कार्यक्रमले खुबै वाहवाही लुटेको । धेरै अगाडिसम्म एमटीभी जेनेरेसन भनिन्थ्यो, नयाँ पुस्ताको परिचय दिन । यही एमटीभीले तयार पारेको एउटा बेजोड कार्यक्रम हो, अन–प्लग्ड ।

क्लासिक अन–प्लग्ड
भाद्र २३, २०७४

सर्कस टु सर्कस

सर्कस ∕ जब यो शब्द सुनिन्छ, आङ नै सिरिंग हुन्छ । किनभने दसौं हजार नेपाली बालबालिका भारतको सर्कसमा फसेका छन् । अर्को कारण : सर्कसमा पर्फरमेन्स पनि त्यस्तै खालको हुने गर्छ, जुन कला धेरैले गर्न सक्दैनन् ।

सर्कस टु सर्कस

निश्चल र आशिफको परीक्षा

‘लुट’ बाट निर्देशकका रूपमा उदाएका निश्चल बस्नेत अचेल निर्देशक कम हिरो ज्यादा लाग्न थालेका छन् । गीत गाउने, नाच्ने सबैमा आफूलाई पस्किसके र सफलता पनि पाए । गेस्ट रोलदेखिको उनको अभिनय यात्रा यतिबेला ‘दुई रुपैयाँ’ सम्म आइपुग्दा मुख्य कलाकार नै भएका छन् ।

निश्चल र आशिफको परीक्षा

शरीर स्क्यान गर्ने क्यामेरा !

वैज्ञानिकहरूले मानिसको शरीर स्क्यान गर्न सक्ने क्यामेराको निर्माण गरेका छन् । युनिभर्सिटी अफ इडिनवर्गका वैज्ञानिकहरूले यस्तो क्यामेराको निर्माण गरेका छन् ।

शरीर स्क्यान गर्ने क्यामेरा !

आइफोन एटमा वायरलेस चार्जिङ

एप्पलले आफ्नो नयाँ आइफोन यसै साता (सेप्टेम्बर १२) मा सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले आइफोन सार्वजनिक गर्नुअघि भएको ‘लिक’ अनुसार आइफोनमा वायरलेस चार्जिङको सुविधा हुनेछ ।

आइफोन एटमा वायरलेस चार्जिङ

इन्स्टाग्राम स्टोरी वेबमा पनि

इन्स्टाग्रामले स्टोरी फिचर आफ्नो प्रतिस्पर्धी स्न्यापच्याटबाट कपी गरेको थियो । तर, इन्स्टाग्रामको स्टोरी फिचर प्रयोग गर्नेको संख्या स्न्यापच्याटको भन्दा धेरै भएको छ । यो फिचर लोकप्रिय भएपछि इन्स्टाग्रामले मोबाइलमा मात्रै उपलब्ध यो फिचर वेबमा पनि ल्याउने भएको छ ।

इन्स्टाग्राम स्टोरी वेबमा पनि

हार्ड क्वेसन

सामाजिक सञ्जालमा घृणा फैलाउने खालको सामग्री कसरी रोक्ने ? मानिसको मृत्युपछि एकाउन्ट के हुन्छ ? सोसल मिडिया कम्पनीहरू मिडिया कम्पनीजस्तै हुन् कि होइनन् ?

हार्ड क्वेसन

लक्जरी मल्बेरी

अव्यवस्थित सहरीकरण नियाल्दै आइरहेका कसै–कसैलाई काठमाडौंको मध्यविन्दुबाट पूरै उपत्यका आँखाले हेर्न असम्भव लाग्न सक्ला । तर, यो कल्पना सम्भव छ है । पत्याउनु भएन भने, ठमेलको मल्बेरी होटलमा पुग्नुहोस् । त्यहाँबाट देखिने सुन्दर दृश्यले तपाईंलाई लठ्ठै बनाउनेछ ।

 लक्जरी मल्बेरी

रिपोरेन्जा डिलामोडा

काठमाडौंको फेसन दुनियाँ पनि चलायमान छ । हरेक साता शोहरू भइरहेको हुन्छ । याक एन्ड यतीमा शनिबार सम्पन्न रिपोरेन्जा डिलामोडा अर्थात् सेलेब्रेसन अफ फेसन वास्तवमा नयाँ डिजाइनरहरूको परीक्षा थियो ।

रिपोरेन्जा डिलामोडा