समाचार

News

धासिएको विमान निकाल्न किन लाग्यो १२ घन्टा ?

कैलाश मानसरोबर घुमेर फर्केका २१ जना भारतीय तीर्थयात्रुहरू बोकेर नेपालगन्जबाट आइपुगेको यती एयरको जेटस्ट्रिम विमान काठमाडौं विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाहिर चिप्लिएर ‘दुर्घटना’ हुँदा शनिबार बेलुकीदेखि आइतबार बिहानसम्म १२ घण्टा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको हवाई सम्पर्क टुट्यो ।

धासिएको विमान निकाल्न किन लाग्यो १२ घन्टा ?

फिलिपिन्समा ४ नेपाली युवा बिचल्ली

इन्टरनेट सञ्जालमा आएको विज्ञापनका भर परेर रेस्टुराँमा काम खोज्दै गएका सर्लाही र चितवनका ४ युवा फिलिपिन्स पुगेर ५ महिनायता बिचल्ली बनेका छन् ।

फिलिपिन्समा ४ नेपाली युवा बिचल्ली

आन्दोलन गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कडा कारबाहीको चेतावनी

स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । 

आन्दोलन गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कडा कारबाहीको चेतावनी

अब एकल पुरुषलाई पनि भत्ता ! 

श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् ।

अब एकल पुरुषलाई पनि भत्ता ! 

निजगढ विमानस्थलः साइट कार्यालय स्थापना तयारी 

सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाराको तामागढीमा साइट कार्यालय खोल्ने प्रक्रिया अघि बढाएको छ । 

निजगढ विमानस्थलः साइट कार्यालय स्थापना तयारी 

लेनिन विष्टलाई फर्काउनुका कारण खुलाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले थाइल्याण्ड जान लागेका तत्कालीन माओवादीका बालसेना लेनिन विष्टलाई फर्काउनुका कारणसहित लिखित जवाफ पेश गर्न गृहमन्त्रालयका नामका आदेश जारी गरेको छ । 

लेनिन विष्टलाई फर्काउनुका कारण खुलाउन आदेश

सर्वोच्चको आदेश- 'विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनु'

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुका लागि मतदानको व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । कानुनी तथा अन्य पूर्वाधारको व्यवस्था नगरी तत्काल वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मतदानको अधिकार प्रदान गर्न व्यवहारिक कठिनाई हुने निष्कर्षका साथ सर्वोच्च अदालतले सरकारलाई त्यसको गृहकार्यका लागि ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेश- 'विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनु'

बन्ने भयो धरहरा, लागत तीन अर्ब ४५ करोड रुपैयाँ

धरहरा निर्माणको ठेक्का जिआइइटीसी/रमन जेभीले पाएको छ । राष्ट्रिय पुन: निर्माण प्राधिकरणले आइतबार खोलेको आर्थिक प्रस्तावमा उक्त कम्पनीले सबै भन्दा कम रकम कवोलेकोले छानिएको हो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्नेछ ।

बन्ने भयो धरहरा, लागत तीन अर्ब ४५ करोड रुपैयाँ

श्रीलङ्काका राष्ट्रपति स्वदेश प्रस्थान

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आइतबार अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।

श्रीलङ्काका राष्ट्रपति स्वदेश प्रस्थान

मेडिकल काउन्सिललाई बुझाए डाक्टरहरुले लाइसेन्स

आन्दोलनरत नेपाल चिकित्सक संघमा आबद्ध डाक्टरहरुले करिब ६ हजार हस्ताक्षर र लाइसेन्स नेपाल काउन्सिललाई बुझाएका छन् । 

मेडिकल काउन्सिललाई बुझाए डाक्टरहरुले लाइसेन्स

प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने नेताहरुको प्रतिबद्धता

विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आइतवार आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएका हुन् । 

प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने नेताहरुको प्रतिबद्धता

संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्ने बताएका छन् । गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्छ : प्रधानमन्त्री ओली

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरु नारा लगाउँदै नयाँ बानेश्वर चोकमा पुगेर कोणसभा गरेका छन् ।

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

युथ यूनियनद्वारा न्यायिक छानबिन माग 

सोसलिष्ट इन्टरनेसनलको युथ यूनियनले नेपाली कांग्रेसको भातृसंस्था तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) को शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले गरेको दमनको भत्र्सना गरेको छ । 

युथ यूनियनद्वारा न्यायिक छानबिन माग 

काठमाडाैं विमानस्थल १२ घण्टापछि संचालनमा

शनिबार राति ८:३५ देखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १२ घण्टापछि संचालनमा अाएकाे छ । अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएकाे यती एयरलाइन्सकाे विमान हटाएपछि विमानस्थल संचालनमा अाएकाे हाे ।

काठमाडाैं विमानस्थल १२ घण्टापछि संचालनमा

चिकित्सक आन्दोलित, आकस्मिकबाहेक सेवा ठप्प

भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा डाक्टरहरूले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् ।

चिकित्सक आन्दोलित, आकस्मिकबाहेक सेवा ठप्प

प्राविधिक शिक्षा सुगममा मात्रै

सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने तयारी गरिरहँदा ५ सय ३५ तह प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँचबाहिर छन् ।

प्राविधिक शिक्षा सुगममा मात्रै

जोडिँदै विराटनगर र इटहरी

सुनसरी इटहरीका देवलाल पासवान ऊबेला पैदलै विराटनगर आउजाउ गर्थे । ‘तीन घण्टामा विराटनगर पुगिन्थ्यो, बाटामा जंगलैजंगल थियो,’ पासवान भन्छन् ।

जोडिँदै विराटनगर र इटहरी

बिमस्टेकमा नेपाल : समुद्रसँग पहाड जोड्न पहल

बिमस्टेक सम्मेलनको काठमाडौं घोषणापत्रमा सहयोगका दुई नयाँ क्षेत्र थपिए, माउन्टेन इकोनोमी र ब्लु इकोनोमी । ब्लु इकोनोमी समुद्रसँग जोडिएको छ, जसको दर्शनले आर्थिक विकास गर्दा समुद्र प्रदूषण गर्न हुँदैन भन्छ ताकि यसको रंग नीलो नै रहोस् ।

बिमस्टेकमा नेपाल : समुद्रसँग पहाड जोड्न पहल

काठमाडाैं विमानस्थल ११ घण्टादेखि अवरुद्ध

शनिबार राति ८ बजेर ३५ मिनेटदेखि अवरुद्ध भएकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अझै संचालनमा अाएकाे छैन । अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएकाे यती एयरलाइन्सकाे विमान हटाउने प्रयास जारी छ ।

काठमाडाैं विमानस्थल ११ घण्टादेखि अवरुद्ध

एकै बेडमा ३ गर्भवती

पर्याप्त बेड नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूतिका बिरामीको बिजोग भएको छ । दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने रकतिपयलाई भुइँमै उपचार गराउनुपर्ने बाध्यता छ ।

एकै बेडमा ३ गर्भवती