समाचार

News

मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बिमस्टेक सम्मेलनको समापनपछि भएको द्विपक्षीय भेटवार्ताका क्रममा उनले मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने प्रस्ताव गरेका हुन् । 

मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

बालसेना विष्टद्वारा सर्वोच्चमा रिट

थाइल्यान्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनीरुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । 

बालसेना विष्टद्वारा सर्वोच्चमा रिट

बिमस्टेक सम्मेलनमा गरिएका प्रतिबद्धता पूर्ण कार्यान्वयन हुनुपर्छ : ओली

प्रधानमन्त्री केपी ओलीले बिमस्टेक सम्मेलनमा गरिएका प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन शुक्रबार समापन गर्दै ओलीले प्रतिबद्धता कार्यान्वयनले मात्र यस क्षेत्रका जनताले लाभ हासिल गर्ने उल्लेख गरे ।

बिमस्टेक सम्मेलनमा गरिएका प्रतिबद्धता पूर्ण कार्यान्वयन हुनुपर्छ : ओली

भारत र बंगलादेशका प्रधानमन्त्री स्वदेश फिर्ता

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना शुक्रबार साँझ स्वदेश फर्किएका छन् । 

भारत र बंगलादेशका प्रधानमन्त्री स्वदेश फिर्ता

उपप्रधानमन्त्री पोखरेल लेवनानतर्फ

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण/अवलोकनका लागि शुक्रबार त्यसतर्फ गएका छन् ।

उपप्रधानमन्त्री पोखरेल लेवनानतर्फ

एेन संशाेधन नभएकाे भन्दै चिकित्सक संघद्वारा आन्दोलन घाेषणा

मुलुकी एेन संशोधनको प्रक्रिया अगाडि नबढाएकाे भन्दै नेपाल चिकित्सक संघले आइतबारदेखि देशव्यापी विरोधका कार्यक्रम संञ्चालन गर्ने निर्णय गरेको छ ।

एेन संशाेधन नभएकाे भन्दै चिकित्सक संघद्वारा आन्दोलन घाेषणा

भारतले बनाइदिएको ३९८ शय्याको धर्मशाला उद्घाटन

भारतले २० करोड लागतमा पशुपतिमा बनाइदिएको ३९८ शय्याको धर्मशाला नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका छन् ।

भारतले बनाइदिएको ३९८ शय्याको धर्मशाला उद्घाटन

राहुल गान्धी काठमाडौं अाइपुगे

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौं अाइपुगेका छन् । उनी दिउँसो १:४५ मा इन्डिगो एअरलाइन्सबाट काठमाडौं उत्रिएका हुन् ।

राहुल गान्धी काठमाडौं अाइपुगे

रक्सौल–काठमाडाैं विद्युतीय रेलमार्ग : भारतले सम्भाव्यता अध्ययन गर्ने

रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको प्रारम्भिक प्राविधिक सम्भाव्यता अध्ययन (प्रिलिमिनरी इन्जिनियरिङ एन्ड ट्राफिक सर्भे) भारतले गरिदिने समझदारी भएको छ । 

रक्सौल–काठमाडाैं विद्युतीय रेलमार्ग : भारतले सम्भाव्यता अध्ययन गर्ने

पुस्तकको शीर्षक १८०९ शब्द !, नेपाली युवाले राखे विश्व किर्तिमान

तपाईंले पढेका पुस्तकमध्ये सबैभन्दा लामो शीर्षक भएको पुस्तक कुन हो ? त्यसको शीर्षक कति लामो छ ? दुई, चार, छ, आठ वा दश शब्द । तर, २० वर्षीय मेडिकल साइन्सका विद्यार्थी सृजन तिमिल्सिनाले आफूले लेखेको पुस्तकको शीर्षक १ हजार ८ सय ९ शब्दको राखेका छन् ।

पुस्तकको शीर्षक १८०९ शब्द !, नेपाली युवाले राखे विश्व किर्तिमान

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री केपी ओली र बिमस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भेटवार्ता सम्पन्न

काठमाडौं घोषणा पत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न (घोषणा पत्रका प्रमुख बुँदाहरुसहित)

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । राजधानी काठमाडौंमा भदौ १४ र १५ गते भएको सम्मेलन घोषणा पत्र जारी गर्दै समापन भएको हो ।

काठमाडौं घोषणा पत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न (घोषणा पत्रका प्रमुख बुँदाहरुसहित)

कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कृत

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको देशव्यापी रुपमा विरोध भइरहेका बेला कञ्चनपुरका बेलडाँडी गाउँपालिकामा फेरी एक किशोरी बलात्कृत भएकी छिन् । बेलडाँडी गाउँपालिका–१ कि १५ वर्षीया किशोरी बिहीबार राति बलात्कृत भएकी हुन् । 

कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कृत

बिमस्टेक सम्मेलन : प्रसारण लाइनको समझदारीपत्र हस्ताक्षर

बिमस्टेकको चौथो शिखर सम्मेलनमा अनुमोदन गर्नका लागि मंगलबार सदस्य राष्ट्रका विदेश सचिवहरुको १९ औं बैठकले तयार पारेको विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्र (एमओयू) मा शुक्रबार उक्त देशका राष्ट्र एवं सरकार प्रमुखको उपस्थितिमा विदेश मन्त्रीहरुले हस्ताक्षर गरेका छन् ।

बिमस्टेक सम्मेलन : प्रसारण लाइनको समझदारीपत्र हस्ताक्षर

बिमस्टेकमा बहुपक्षीय बैठक सम्पन्न

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ । यससँगै बिमस्टेकको अध्यक्षता अब औपचारिक रुपमा श्रीलंकाले गर्ने भएको छ ।

बिमस्टेकमा बहुपक्षीय बैठक सम्पन्न

पाहुनाहरु धमाधम फर्किंदै

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन सकेर शुक्रबार सदस्य देशका कार्यकारी प्रमुखहरु धमाधम फर्किंदै छन् ।

पाहुनाहरु धमाधम फर्किंदै

प्रधानमन्त्री ओली र थाइ समकक्षी प्रायुतबीच भेटवार्ता

प्रधानमन्त्री केपी ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत व चाबीच शुक्रबार अपरान्ह दुई पक्षीय भेटवार्ता भएको छ । 

प्रधानमन्त्री ओली र थाइ समकक्षी प्रायुतबीच भेटवार्ता

भारतीय जंगलमा एक नेपालीको हत्या, अझै दुई बेपत्ता 

भारत गएका चार मध्ये एक नेपाली नागरिकको कतरनीयाघाट वन्यजन्तु आरक्षको सुगौली थाना नजिक विहीवार वेलुकी शव फेला परेको छ । 

भारतीय जंगलमा एक नेपालीको हत्या, अझै दुई बेपत्ता 

नरभक्षी बाघ नियन्त्रणमा

माडीमा मान्छे मार्ने बाघलाई बिहीबार साँझ चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । भदौ ७ गते बिहीबार जंगल जाँदा हराएका माडी नगरपालिका–९ गोविन्दवस्तीका ५६ वर्षीय जितबहादुर राई भोलिपल्ट मृत फेला परेका थिए । 

नरभक्षी बाघ नियन्त्रणमा

बिमस्टेक सम्मेलनः राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टीमा 'रिट्रिट'

बिमस्टेक सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टी होटलमा 'रिट्रिट' दिइएको छ । नेपाल सरकारको आयोजनामा शुक्रबार बिहान सम्मेलनस्थल सोल्टीमा रिट्रिट दिइएको हो । रिट्रिटमा सातै देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको छ ।

बिमस्टेक सम्मेलनः राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टीमा 'रिट्रिट'

सुगममा गाडी, दुर्गममा घोडा

पुथाउत्तरगंगा गाउँपालिकाको गाडी सिस्ने गाउँपालिकाको रुकुमकोटमा थन्किएको छ । वर्षासँगै पुथाउत्तरगंगाका कुनै ठाउँमा गाडी चल्ने अवस्था नभएपछि गाउँपालिकाको स्कर्पियो रुकुमकोटमा थन्क्याइएको हो । ३६ लाख ६० हजारमा भित्र्याइएको हाफबडीवाला स्कर्पियो वर्षा सुरुसँगै रुकुमकोटमा थन्किएको छ ।

सुगममा गाडी, दुर्गममा घोडा

पुनर्वासले गाउँमा न्यास्रो

विस्थापित भएर नेपाल छिरेका नेपालीभाषी भुटानीको आश्रयस्थल इलाम थिएन । उनीहरू झापा र मोरङमा रहे पनि अहिले एकाएक पुनर्वासमा गएपछि त्यसको प्रत्यक्ष असर इलाममा पनि परेको छ । झापासँग जोडिएका दक्षिणी गाउँमा उनीहरू गएदेखि नै ‘न्यास्रोपन’ बढेको हो ।

पुनर्वासले गाउँमा न्यास्रो

भुटानी शरणार्थीको वार्ता चाहना

शरणार्थीले भुटानसँगको अवरुद्ध वार्ता सुचारु गर्न नेपाल सरकारसित आग्रह गरेका छन् । उनीहरूले राजधानीमा सुरु बिमस्टेक शिखर सम्मेलनबाट अवरुद्ध वार्ता सुरु गराउन आग्रह गरेका हुन् ।

भुटानी शरणार्थीको वार्ता चाहना

सुन तस्करी र हत्या मुद्दा: अब साताको तीन दिन पेसी

समान माग दाबी भएको मुद्दा फुटाएर अलग–अलग ‘कैफियत प्रतिवेदन’ पेस गर्न उच्च अदालतले आदेश दिएपछि गत बिहीबार र शुक्रबार मोरङ र सुनसरीका कानुन व्यवसायीले अघोषित रूपमा इजलास बहिष्कार गरे ।

सुन तस्करी र हत्या मुद्दा: अब साताको तीन दिन पेसी

आपराधिक घटनामा बाहिरका सक्रिय

कल बाइपास, सुन चोरी, मिर्गौला तस्करीजस्ता आपराधिक गतिविधिमा बाहिरी जिल्लाका व्यक्तिकै संलग्नता बढी भएको चितवन प्रहरीले जनाएको छ ।

आपराधिक घटनामा बाहिरका सक्रिय

रोकिएन नदी दोहन

कालीगण्डकीबाट दुई साताअघि नदीजन्य पदार्थ झिक्दै गरेका ८ ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीले कुश्मा नगरपालिकामा पठायो । नगरपालिकाले प्रतिसाधन ५ सय रुपैयाँ जरिवाना लिएर छाडिदियो ।

रोकिएन नदी दोहन

१५ सय तिर्न ३० हजार खर्च

जिल्लाका साना व्यवसायीलाई करबापत १५ सय रुपैयाँ तिर्न ३० हजार बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ । करसम्बन्धी कारोबार गर्ने कुनै पनि निकाय जिल्लामा नहुँदा साना व्यवसायीसमेत प्रदेश ५ को नेपालगन्ज जान बाध्य छन् ।

१५ सय तिर्न ३० हजार खर्च